समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

कास्की कांग्रेसका पाका नेता पौडेलको निधन

पोखरा । नेपाली कांग्रेस कास्कीका पाका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा शुक्रबार बिहान पोखराको फेवासिटी अस्पतालमा निधन भएको हो । उनका पत्नी, २ भाइ छोरा र ३…

देशैभर डढेलो, विषाक्त बन्दै हावा

गर्मी बढेसँगै डढेलोका घटना बढेका छन्। पछिल्लो एक सातामा दुई सय ५५ ठाउँका वन डढेलो लागेको वन तथा भूसंरक्षण विभागले जनाएको छ। विभागकाअनुसार पछिल्लो एक सातामा २३ जिल्लामा डढेलोका घटना भएका छन्। विभागले अद्यावधिक गरेको विवरणअनुसार…

A soldier died of burns while putting out the fire

One of the soldiers who was injured while extinguishing the fire in Mastabhavani community forest in Dolpa has died. The soldier, who was preparing to be sent to Kathmandu for treatment, died at Dolpa Hospital. According to the…

अब १ घण्टाभित्र श्रम स्वीकृति : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । श्रममन्त्री अर्यालले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम…

गृह मन्त्रालयमा रवि र बालेन भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा…

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी…

काठमाडौंबाट पक्राउ परेका माओवादी नेता खामलाई चितवन ल्याइयो

काठमाडौंबाट पक्राउ माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई चितवन ल्याइएको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धानका लागि…

आठ महिनामा जुवातास खेल्ने १८१७ जना पक्राउ, २ करोड ६३ लाख बढी बरामद

काठमाडौं । काठमाडौं ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ परे । यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष…

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खाम पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार खामलाई नियन्त्रणमा लिएको हो। माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको…