समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार विनयी खोलामा बर्षातको…

विनयी खोलामा नयाँ पुल निर्माण सकियो, अबको २८ दिनमा सञ्चालनमा आउने

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दुम्किबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको छ । चाइना स्टेट कम्पनीका इन्जिनियर राकेश झाका अनुसार दुम्किबासको विनयी खोलाको अन्तिम स्पानमा आज…

बुटवल–नारायणगढ सडक खण्डको अवरुद्ध तीनै स्थानबाट एकतर्फी सवारीसाधन चल्न थाले

दुई दिनअघि परेको पानीले अवरुद्ध पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको तीनवटै स्थानबाट एकतर्फी सवारी साधन सञ्चालन हुन थालेको छ । बिहीबार परेको पानीले चोरमाराको गिरुवारी खोला, दुम्किबासको विनयी खोला र दाउन्नेको खुर्सानी खोला…

डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध, बाटो खुल्न दिनभर लाग्ने

रामकुमार श्रेष्ठ - नवलपुर । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको चोरमारा स्थित गिरुवारी खोला र दुम्कीवास स्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग गएरातिदेखि ठप्प भएको छ । चोरमारा र दुम्कीवासमा निर्माण…

नदीमा आश्रित समुदायको वैकल्पिक पेशा बन्दै नेचर गाइड

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको अमलटारी, दिव्यपुरी लगायतका क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जंगल सफारी जाने पर्यटकहरुको वृद्धि भएसँगै नवलपुरका युवा समुदायमा नेचर गाइड पेशा प्रति आकर्षण बढेको छ । राम्रो समूह पाए र वाह्य…

गण्डकी प्रदेशमा वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन निर्देशिका जारी

रामकुमार श्रेष्ठ - नवलपुर । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको वन ऐन २०८० र वन नियमावली २०८१ मा टेकेर वन सम्बद्र्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन निर्देशिका २०८२ जारी गरेको छ । जसले गर्दा गण्डकी प्रदेशमा विगत ५ बर्षदेखि रोकिएको…

बसको ब्रेक फेल भई पैदल यात्रुलाई ठक्करदिंदा तीनको मृत्यु, ३ जना घाइते

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–३ त्रिभुवन राजपथ सडकखण्डमा ब्रेक फेल भएको यात्रुबाहक बसको ठक्करबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । घटनामा चारजना घाइतेमध्ये गम्भिर घाइते भएका थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।…

मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु 

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दुघृटनामा परेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास –५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन…

चोरमाराको पुल पनि भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्द

रामकुमार श्रेष्ठ नवलपुर, मंसिर २९ गते । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पुर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय…

बाटो चिप्लो भई पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा आज विहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा विहान ९ः१५ बाट सडक अवरुद्ध हुन पुगेको हो…