ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
रूपन्देही
रुपन्देहीमा गोली चल्यो, एक जनाको मृत्यु
रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले गोली लागेर एक जनाको मृत्यु भएको पुष्टी गरे ।
आइतबार दिउँसो…
रुपन्देहीमा भेटिए ४८ जना डेंगुका बिरामी
रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो ।
बिरामीको संख्या दैनिक बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका…
तिनाउ मिसन बैंकको एकिकृत कारोबार विधिवत रुपमै सुरु, राष्ट्रिय स्तरको लक्ष्यमा पाईला
बुटवल, भदौं ८
असार ३१ गते रुपन्देहीको बुटवलमा अवस्थित तीन जिल्ला कार्यक्षेत्र भएको मिसन डेभलपमेण्ट बैंक र तिनाउ विकास बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकको रुपमा एकिकृत कारोबार गरेतापनि विधिवत रुपमा उद्घाटन भने ८ गते आईतबार गरेको छ । बैंकले…
प्रदेश ५ : लोकसेवा आयोगका लागि कर्मचारीको दरबन्दी स्वीकृत
बुटवल : भर्खरैमात्र अध्यक्ष पाएको प्रदेश ५को लोकसेवा आयोगले सांगठनिक संरचनाको आकार पाउने भएको छ। प्रदेश सरकारले आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेसँगै कार्यालयले सांगठनिक ढाँचा पाउने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्…
३० करोडका साधन किन्दा प्रदेश नं. ५ मा ८ वटा मात्र एम्बुलेन्स खरिद
बुटवल, २ भदौ । ३० करोडका सवारी साधन खरिद गरेको पाँच नम्बर प्रदेश सरकारले गत आर्थिक वर्षमा ८ वटा मात्र एम्बुलेन्स खरिद गरेको छ ।
२२ वटा एम्बुलेन्स खरिदको लागि २ करोड ८६ लाख बजेट छुटयाएकोमा ९३ लाख ६१ हजार बजेट खर्च गरेर ८ वटा मात्र खरिद…
जीप दुर्घटनामा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको मृत्यु
सप्तरीको कञ्चनरुप गाउँपालिकामा जीप दुर्घटना हुँदा पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
बा १६ च २२३५ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११ मा बक्साहामा…
सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा ) जात
दिपकराज भट्ट —भागेश्वर
भागेश्वर देवताको मुख्यपूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् र क्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती…
लुम्बिनी प्रदेशिक अस्पतालमा प्रदेश सरकारको डण्डा: करोडौं आम्दानी गर्ने सटर भत्काएर पर्खाल लगाउन…
पश्चिम नेपालकै पुरानो र ठुलो अस्पताल बुटवलको लुम्बिनी प्रदेशिक अस्पताल सरकारी सनकपुर्ण निर्णयले हल्लीखल्ली मच्चीएको छ ।
प्रदेशकै सबैभन्दा वढि विरामीको उपचार गर्ने तुलनात्मक रुपमा सुविधा सम्पन्न अस्पताललाई प्रदेश सरकारले प्रदेशिक बनाएपछि…
बुटवलको मुख्य सडक विस्तार फेरि अन्योलमा, अदालतद्धारा घरधनीहरुको पक्षमा फैसला
बुटवल २३ साउन ।
बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोला सडक बिस्तारको काम तत्काल अगाडी नबढ्ने भएको छ ।बुटवल–बेलहीया व्यापारिक मार्ग सडक बिस्तार आयोजना बिरुद्ध परेको तत्काल घर नभत्काउन माग गर्दै परेको रिट निवेदनप्रति बुधबार अन्तिम…
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
– निरा गौतम
रुपन्देही, २ चैत (रासस) : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो ।…