ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
विज्ञान
आइफोनमा थपियो नयाँ फिचर, कारको चाबी बोक्नु नपर्ने
फोन निर्माता कम्पनी एप्पलले आइफोनमार्फत गाडीको चाबी विस्थापन गर्ने योजना सार्वजनिक छ।
सोमबार अमेरिकामा आयोजित डेभलपरहरूको विश्व सम्मेलनमा कम्पनीले आइफोनको नयाँ फिचर थप्न लागिएको जनाएको हो। आफ्नै ब्रान्डको सवारी साधन उत्पादन गर्ने…
यस्तो छ आजको मौसम
मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन पूर्णरुपमा सक्रिय हुन अझै एक दुई दिन लाग्ने भएको छ । गएको शुक्रबार पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको मनसुन अहिले सुदूरपश्चिमतर्फ सर्ने क्रममा रहेको छ ।
देशभर मौसम सामान्य बदलीको अवस्थामा छ ।…
असार ७ गते आइतबार खण्डग्रास सूर्यग्रहण लाग्ने : के गर्नुहुने, के गर्न नहुने ?
असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त…
नेपालमा बनेको कोरोना विरुद्धको खोपमा विश्वस्वास्थ्य संगठनको चासो
जेष्ठ २३ । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले…
आज राति साढे ११ बजेदेखि चन्द्रग्रहण
शुक्रबार राति साढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारीअनुसार सन् २०२०को दोस्रो पेनम्ब्रल साढे ११ बजेदेखि सुरू भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने २ बजेर ४९…
अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण
क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले…
काेराेना विरूद्ध कस्ता कस्ता खाेप बन्दैछन्: खाेपले जगाएकाे आशा
काठमडाौं, १२ जेठ । कोरोना भाइरस (कोभिड–१९)का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन ।
नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल…
अमेरिकाले गर्यो २७ वर्षपछि मिसाइल परीक्षणको तयारी
अमेरिकाले २७ वर्षपछि मिसाइल परीक्षणको तयारी गरेको छ ।
चीन, रुस लगायतका मुलुकले बेला/बेला मिसाइल परीक्षणको समाचार आइरहेका बेला अमेरिकाले पनि मिसाइल परीक्षणको गृहकार्य गरेको वासिङ्टन पोष्टले जनाएको छ ।
यदी अमेरिकाले मिसाइल परीक्षण…
हावाहुरीले टेलिफोनको टावर ढाल्यो, दर्जनौं घरको छाना उडायो
रौतहटका विभिन्न स्थानमा मंगलवार बिहान बर्षासंगै आएको हावाहुरीले टेलिफोनको टावर ढल्नुका साथै दर्जनौं घरको छाना उडाएको छ ।
हावाहुरीले ठाउँठाउँमा रुख पनि ढालेको छ । यस्तै पोल ढल्दा विद्युत सेवा अवरुद्ध बनेको छ ।
मंगलवार बिहानै आएको…
सूर्य कमजोर बन्दै गएको वैज्ञानिकको दाबी, पाँच गुणा कम भयो चमक
जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ । आकाशगंगामा रहेका अन्य ताराहरुको…