ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
विज्ञान
वैज्ञानिकहरूले लिए बृहस्पति ग्रहको भाग्यशाली तस्वीर
बिबिसी -
खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ।
उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ…
यस्तो छ आजको मौसम
हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ । वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भू-भागमा आंशिक…
नेपालमा अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी काम…
एन्टीबडी परीक्षणले पत्ता लाग्दैन कोरोना भाइरस
अमेरिकामा सटडाउनपछि एक पटक फेरि सबै कुरा खोल्नेबारेमा छलफल भइरहेको छ। यस्तोमा एन्टीबडी परीक्षणलाई यो निर्णयका लागि सहयोगी मानिएको छ। तर यस परीक्षणमा कयौँ समस्या पनि देखिएका छन्। एक अध्ययन अनुसार अहिलेसम्म भएका कयौँ एन्टीबडी परीक्षणको नतिजा…
कोरोना भाइरस चीनको प्रयोगशालामा बनेको पर्याप्त प्रमाण छ– पोम्पेओ
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस (कोभिड–१९) चिनियाँ प्रयोगशालामा बनेको ‘पर्याप्त प्रमाण’ रहेको दाबी गरेका छन् । आइतबार एक अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् । यद्यपि, उनले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका…
मौसममा सुधार आउन अझै दुई साता लाग्ने
पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल…
एड्स पत्ता लगाउने नोबेल पुरस्कार विजेताको दाबी – कोरोनामा एड्सको गुण छ, यो मान्छेले नै बनाएको…
काठमाडौँ । सन् २००८ मा चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार विजेता फ्रान्सका वैज्ञानिक प्रोफेसर लुच मन्त्याग्नियरले कोरोना भाइरसबारे नयाँ तथ्यको खुलासा गरेका छन् । एचआइभी पत्ता लगाएका ती वैज्ञानिकले कोरोना भाइरस कुनै प्रयोगशालामा…
बिश्वलाई नयाँ आशः कोरोना बिरुद्धको खोप बेलायतबाट परीक्षण सुरु
काठमाडौं। विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप मानिसमा लगाउन सुरु गरिएको छ ।
कोरोना विरुद्धको सम्भावित खोपको परीक्षण बेलायतबाट सुरु गरिएको हो ।
कोरोना भाइरसले एक लाख ९० हजार बढी मानिसको ज्यान लिइसकेको अवस्थामा…
आज पृथ्वीको सबैभन्दा नजिक आउँदैछ चन्द्रमा
आज बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम अर्थात आज मात्र रहेको छ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन ।
आज चन्द्रमा र…
के हो पश्चिम नेपालको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ?
बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएका…