ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
विज्ञान
मास्क र स्यानिटाइजर कालोबजारी गर्ने चार पक्राउ
जनकपुर । मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ…
कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरू
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिएकाे छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका हुन् ।…
पृथ्वी गोलो छैन भन्ने प्रमाणित गर्न खोज्दा अन्तरीक्षयात्रीको ज्यान गयो
जो मान्छेले प्रकृतिको सत्यलाई इन्कार गरेर प्राकृतिक यथार्थको विरुद्धमा आफूलाई उभ्याउँदछ, त्यसको अन्त्य निश्चित छ । पृथ्वी गोलो छैन भन्ने सावित गर्ने ध्याउन्नमा एकजना अमेरिकी अन्तरिक्षयात्रीले ज्यान गुमाउनु परेको छ ।
पृथ्वी गोलो छैन भन्ने…
आज मेघ गर्जनसहित वर्षा हुने,यस्तो छ तीन दिनको मौसम पूर्वानुमान ?
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन देशका मध्य तथा पूर्वी भूभागका साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशका पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापिय…
क्रिस्टीना कोचकाे अन्तरिक्षमा ३२८ दिन, आज पृथ्वी फकिँदै
अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् ।
उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई…
चीनले ल्यायो विश्वको सबैभन्दा विशाल रेडिओ टेलिस्कोप सञ्चालनमा
बीबीसी नेपालीबाट -
दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा ठूलो कचौरा आकाशतिर फर्किएको छ। यो विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप हो। र, यो ज्यानुअरी १२ को सातादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यसको औपचारिका…
१७ वर्षीय किशोरले पत्ता लगाए विशेष ग्रह
अमेरिकाका १७ वर्षीय वुल्फ ककियरलाई अचेल धेरैले सोध्छन्- के भविष्यमा उनले अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा जागिर पाऊलान्?
यो कौतुहलता वुल्फलाई पनि छ।
भन्छन्, 'मलाई नासाले काम दिन्छ-दिँदैन भन्ने थाहा छैन। तर मेरो…
चन्द्रयान-३: चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना सार्वजनिक
विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ।
भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान-३ मिसनसम्बन्धी कार्य…
बिहीबार ३ घण्टा लामो खण्डग्रास सूर्यग्रहण, ग्रहणको बेला के गर्नु के नगर्ने ?
काठमाडौँ- पुस १० गते अर्थात बिहीबार विहान तीन घण्टा लामो खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ।
पौष कृष्ण औँसीका दिन बिहान ग्रहणले बिहान ८ः४२ मा स्पर्श गरी ११ः३१ समम रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका…
आणविक अनुसन्धानबारे विज्ञहरुबीच नै मतभेद
२० कात्तिक, काठमाडौं । नेपालमा आणविक अध्ययन केन्द्र आवश्यक छ कि छैन भन्नेमा विज्ञहरुको मत बाझिएको छ । बुधबारको शिक्षा समितिको बैठकमा बोलाइएका विज्ञहरुबीच आणविक अध्ययन केन्द्रको औचित्यबारे मत बाझिएको हो ।
विज्ञ डा. विनोद अधिकारीले नेपालमा…