समुह अनुसार हेर्नसहोस

विश्व

रामदेव र आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश

काठमाडौँ । भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा पेस हुन आदेश दिएको छ । न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको संयुक्त इजलासले कम्पनीलाई अवमनना नोटिसको…

घरको काम गरेबापत श्रीमतीलाई १ करोड बढी डलर भुक्तान गर्न अदालतको आदेश

स्पेन । स्पेनको एउटा प्रान्तीय अदालतले वैवाहिक जीवनभर गृहिणीको रूपमा काम गरेकी पूर्व पत्नीलाई क्षतिपूर्ति तिर्न एक पुरुषलाई आदेश दिएको छ । यो फैसला त्यहाँको पोतेभेद्रा प्रान्तको एक अदालतले गरेको हो । २६ वर्षको वैवाहिक जीवनमा गृहिणी…

अफगानिस्तानमा बस र ट्याङ्कर ठोक्किँदा २१ जनाको मृत्यु, ३८ घाइते

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनाका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् । हेरात सहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुबाहक बस…

६ लाख २२ हजार डलर फिरौती नदिए २८७ विद्यार्थी मारिदिने धम्की

अबुजा । गएको बिहीबार नाइजेरियामा २८७ जना विद्यार्थीहरू अपहरण गरेका अपहरणकारीहरूले ६ लाख २२ हजार डलर (१ अर्ब नायरा) फिरौती मागेका छन् । आफ्नो माग पूरा नभए अपहरणमा परेका सबै केटाकेटीलाई मारिदिने धम्की दिइएको छ । बुधबार स्थानीय कुरिगा…

रुस र चीनले सन् २०३५ सम्म चन्द्रमामा साझा परमाणु रिएक्टर निर्माण गर्ने घोषणा

काठमाडौं । रुस र चीनले ठूलो अन्तरिक्ष परियोजनाका लागि हात मिलाएका छन्। रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले सन् २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक रिएक्टर निर्माण गर्न चीनसँग मिलेर काम गर्ने बताएको छ। प्रस्तावित रिएक्टरले…

फलामको फोक्सोका भरमा ७० वर्षसम्म बाँचेका मानिसको मृत्यु

७० वर्षसम्म आफ्नो शरीरमा 'फलामको फोक्सो' राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ। 'पोलियो पल' भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो। सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो।…

भारतमा लडाकु विमान दुर्घटना

भारत शक्ति अभ्यासमा संलग्न तेजस लडाकु विमान जैलसमेरमा दुर्घटना भएको छ । तेजस विमान दुर्घटनाको यो पहिलो घटना हो । मंगलबार दिउँसो करिब २ बजे सहरबाट २ किलोमिटर टाढा रहेको भील सामुदायिक छात्रावासमा खसेको हो । घटना हुँदा होस्टेल खाली…