समुह अनुसार हेर्नसहोस

विश्व

दिल्लीको एक गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

४ फागुन । भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । बिहीबार लागेको आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएका छन् । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो । करिब तीन…

कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय

काठमाडौं । कतारमा दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने भएको छ। कतारको गृह मन्त्रालयले दुर्घटनाको फोटो खिच्नेलाई १० हजार रियाल जरिवाना र जेल सजाय हुने जनाएको छ। मन्त्रालयका अनुसार अनाधिकृत रुपमा दुर्घटनाको…

४१ भारुमा पाँच तारे होटलमा १५ दिन मोजमस्ती !

भारतको राजधानी नयाँ दिल्लीस्थित एयरोसिटीमा रहेको पाँच तारे होटल ‘पुलम्यान’ मा एउटा अनौठो घटना भएको छ । उक्त होटलमा १५ दिन बिताएर मोजमस्ती गरेकी एक महिलाले करिब ६ लाख भारु बिल तिर्न नसकेपछि कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।…

१०३ वर्षीय वृद्धले ४९ बर्षीया महिलासँग गरे तेस्रो बिहे

भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको…

२९ वर्षीय युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग

दक्षिण अफ्रिकामा एक युवकमाथि ७७ जनाको हत्या र १२० जनाको हत्या प्रयास गरेको अभियोग लागेको छ। मंगलबार पक्राउ परेका २९ वर्षीय युवकले आफूमाथि लगाइएको उक्त अभियोग स्वीकार समेत गरेका छन्। दक्षिण अफ्रिकाको गउटेङ प्रान्तको प्रहरी प्रवक्ता…

मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !

काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् । मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि…

तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु

गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए । प्रधानमन्त्री…

अमेरिकाले फेरि गर्‍यो यमनमा हुथी लक्षित आक्रमण

संयुक्त राज्य अमेरिकाले यमनमा हुथी लक्षित आक्रमण गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार यमनमा हुथी लडाकुका १४ मिसाइल लञ्चरलाई निस्तेज पार्न बुधबार राति तोमहक मिसाइल प्रहार गरेको हो। अमेरिकी रक्षा विभागको ११ एकीकृत लडाकु…

यात्रुले परिचारकलाई टोकेपछि अमेरिका जाँदै गरेको विमान जापान फर्काइयो

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ। एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी…

कुवेतद्वारा १४ सय विदेशी कामदारलाई देश निकाला, नेपाली कति सुरक्षित

काठमाडौं । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्तालाई देश निकाला गरेको जनाएको छ ।…