समुह अनुसार हेर्नसहोस

विश्व

बादल फाट्दा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

नयाँ दिल्ली । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता…

इन्डोनेसियाको समुन्द्रमा डुंगा डुब्दा १५ जना बेपत्ता

इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुंगा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।…

इन्धन अभावले श्रीलंकामा विद्यालय बन्दको घोषणा

काठमाडौं । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै…

दुईवटा टाउको भएको दुर्लभ सर्प अफ्रिकामा भेटियो, हेर्नुहोस् फोटो

दक्षिण अफ्रिकाको वेदवे इलाकामा निकै दुर्लभ दुईवटा टाउको भएको सर्प भेटिएको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नाटाल प्रान्तका एक व्यक्तिले आफ्नो घरको गार्डेनमा दुईवटा टाउको भएको सर्प देखेपछि यसले कसैलाई टोक्ला भनेर तत्काल एउटा भाँडोमा राखे ।…

चीनमा क्रेन डुब्दा २७ जना बेपत्ता

काठमाडौं । चीनको ग्वाङ्डोङ प्रान्तमा पानीमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता भएका छन् । ३ जनाको सकुशल उद्धार गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनको याङजियाङ शहर नजिकैको समुद्रमा तैरिरहेको क्रेन आँधीका कारण चेन…

खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ जाँदै गरेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही मिटर तल खसेको…

२० वर्षीया छात्रा जसैले गर्भवती भएको पत्तै पाइनन, शौचालय जाँदा छोरा जन्माइन्

युनिभर्सिटीकी विद्यार्थीले आफू नाइट आउटमा जानु अघिल्लो रात शौचालय गएका बेला बच्चा जन्माउँदा ‘सपनामा छु कि विपनामा’ भन्ने सोचेकी थिइन् । जेस डेभिस अचानक सुत्केरी भएको भोलिपल्ट २० वर्ष पुगिन् । उनलाई आफू गर्भवती भएको पत्तै भएन । अनियमित…

श्रीलंकाद्वारा आफू टाट पल्टिएको घोषणा

श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको…

एक महिलाले एकै पटक १३ सन्तान जन्म दिंदै !

एजेन्सी । मेक्सिकोको इक्सटाप्लुकाको एक महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किदै छन् । यो आश्चर्य भएता पनि यो कुरा सत्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् । मारित्जा हर्नान्डेज मेन्डेजल नाम गरेकी ती महिलाले गर्भमा…

अफगानिस्तान: शक्तिशाली भूकम्प जाँदा ‘कम्तीमा २५० जनाको मृत्यु, कैयौँ घाइते’

अफगानिस्तानमा एउटा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाकोज्यान गएको र कैयौँ घाइते भएको बताइएको छ।सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन्। ती तस्बिरहरू पाक्तिका…