ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
विश्व
शिशुको टाउको काटेर गर्भमा छोडिदिएपछि
शिशुको टाउको काटेर गर्भमा छोडिदिएपछि आमाको ज्यान जोखिममा परेको छ ।
पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा…
हङकङको प्रतिष्ठित तैरिरहेको जम्बो रेष्टुरेन्ट डुब्यो
तैरिरहेको रेष्टुरेन्टको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको हङकङको एउटा रेष्टुरेन्ट डुबेको छ । झण्डै ५० वर्षदेखि बन्दरगाहमा सञ्चालन भइरहेको उक्त रेष्टुरेन्टलाई त्यहाँबाट डोरीमा बाँधेर तानिँदै गरेको अवस्थामा रेष्टुरेन्ट डुबेको हो ।…
अग्निपथको विरोधमा भारत बन्द : बिहारका २० जिल्लामा इन्टनेट सेवामा रोक
सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अप्नाएको छ ।
अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय…
उडिरहेको स्पेस जेटको विमानमा आगो लागे पछि … ..
पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ ।
विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ…
खाना नदिएको झोँकमा पत्नीको हत्या ! रातभर लाशसँगै सुते
भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए ।
भोलिपल्ट बिहान…
भारतमा अग्निपथ योजनाको विरोध हिंसात्मक बन्दै, नौ रेलमा आगजनी
एजेन्सी, असार ४
भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध हिंसात्मक बन्दै गएको छ । आन्दोलन सुरु भएको तेस्रो दिन आज शुक्रवार पनि युवाहरूले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।
आज बिहारमा नौ वटा रेलमा आगजनी भएको र रेलमा…
साढे चार क्विन्टलको मुसा !
एक समय यस्तो पनि थियो जब मुसाको तौल ९०७ किलोग्रामसम्म हुने गर्दन्थ्यो, भनिन्छ । अर्थात्, ती मुसा एउटा ठूलो साँढेको तौल बराबर हुन्थे । यद्यपि, नयाँ अनुसन्धानमा यसको एउटा मात्रै अवशेषमा भेटिएको खुलासा भएको छ ।
तर प्राचिन…
भाईले दिदीको चितामा हाम फाले, घटनाको अनुसन्धान गर्दै प्रहरी
एजेन्सी, । भारतको मध्य प्रदेशको सागरनजिकै रहेको मझगुवान गाउँमा एक युवकले काकाको छोरी (दिदी)को चितामा हामफालेर आत्म-हत्या गरेका छन् ।
इनारमा डु'बेर दिदीको ज्या'न गएको खबर पाएसँगै युवक ४३० किलोमिटर टाढा धारबाट ठुलो बुवाको घर…
हतियारधारी समूहले आक्र’मण गर्दा ५० जनाको मृ’त्यु, दर्जनौं घा’इते
अफ्रिकी मुलुक बुर्किना फासोमा स'शस्त्र बि'द्रोही हति'यारधारी समूहको आक्रमणमा ५० जना मानिसको मृ'त्यु भएको छ ।
उत्तरी बुर्किना फासोको सेतेंगा कम्युनको एउटा गाउँमा २ रातसम्म लगातार भएकाे आक्र'मणमा ५० जनाको मृ'त्यु भएकाे हाे । साेही आक्रमण…
कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।
कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु…