समुह अनुसार हेर्नसहोस

विश्व

गाडीमा विस्फोट हुदाँ ५ सुरक्षाकर्मी र १ सर्वसाधारणको मृत्यु

दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक क्षेत्रमा बिहीबार एउटा गाडीमा विस्फोट हुँदा पाँच सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । घातक आक्रमणको पुष्टि गर्दै स्पिन बोल्दाक जिल्लाका प्रहरी…

आफूले हुर्काएका तीन छोरी आफ्नो नभएको खुलेपछि…

चीनका एक ४५ वर्षीय पुरुषले आफ्ना तीन छोरीहरू आफ्ना जैविक सन्तान नभएको थाहा पाएपछि १६ वर्षकी आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पूर्वी चीनको जियाङ्सी प्रान्तका चेन थर भएकी ती व्यक्तिले यु थर भएकी आफ्नी श्रीमतीसँग…

नाबालिकालाई सामूहिक बलात्कारका गर्नेलाई जिउँदै जलाए

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये…

चर्चमा भएको हमलामा परी ज्यान जानेको संख्या ४० पुग्यो

नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले बुधबार सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम…

बस दुर्घटना, २२ यात्रुको मृत्यु

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला…

गाडी दुर्घटना, २२ जनाको मृ’त्यु

पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा बुधबार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका,…

अन्तिम संस्कार गर्दै गर्दा ब्युँझिइन् महिला

अन्तिम संस्कारका लागि लैजादैँ गर्दा कोही व्यक्ति उठेको भन्ने खबर तपाईंले कहिलेकाँही सुन्नुभएको छ होला । करिब एक महिना अघि पेरुमा पनि यस्तै घटना भएको छ । त्यहाँ एक महिला आफ्नो अन्तिम संस्कार हुँदै गर्दा ब्यूँझिइन्  । …

अल कायदाले दियो भारतमा हमलाको धम्की

अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । पैगम्बरको अपमान गरेको भन्दै भारतीय…

दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु

अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृ'त्यु भएको छ । अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृ'त्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई…

कन्टेर डिपोमा आगलागी: मृतककाे संख्या ३३ जना पुग्याे, ४५० घाइते

एजेन्सी : बंगलादेशको चट्गाउँको एउटा कन्टेनर डिपोमा शनिबार आगलागी हुँदा ३३ जनाको मृत्यु भएको छ। आगलागीमा परी ३३ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् । बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने…