समुह अनुसार हेर्नसहोस

विश्व

आगलागीमा परी ५ जनाको मृत्यु, सयौं घाइते

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने करिव सय जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर…

डिपोमा आग-लागी : ५ जनाको मृ’त्यु

बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भी'षण आग-लागी भएको छ । आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री…

घाँटीमा उफ्रिएर जिउँदै माछा छिरेपछि आपतकालिन अपरेसन

थाइल्याण्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो माछा पानीबाट उफ्रिएर उनको मुखमा पसेको थियो । थाइल्याण्डको  फत्तालुङ प्रान्तमा माछा मार्ने क्रममा अकस्मात एउटा माछा ती व्यक्तिको…

युक्रेन र रुसबीच युद्धको १०१ दिन. के के ध्व’स्त भए ?

एजेन्सी । युक्रेन र रुसबीच भएको युद्धको आज १०१ दिन पूरा भएको छ । रुसले युक्रेनको २० प्रतिशत भूभाग ओगटेको छ । योसँगै रुसी सेनाले युक्रेनमा हालसम्म २४ हजार किलोमिटर सडक र ३ सय पुल ध्वस्त पारेको छ । कीभ स्कूल अफ इकोनोमिक्स…

रोकिएन वर्षा र बाढी, १२६ जनाको मृत्यु

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण…

चीनमा भूकम्प, चार जनाको मृत्यु

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार बिहान ९ बजेसम्म बाओक्सिङ काउन्टीमा ३४ र…

शिक्षकपछि अब बैंक म्यानेजरकाे गोली प्रहार गरी हत्या

एजेन्सी । जम्मू–कश्मीरमा एक हिन्दी शिक्षकको गोली हानी हत्या भएको केही दिनपछि आतंकवादीहरूले हिन्दू बैंकका प्रबन्धक विजय कुमारको गोली हानी हत्या गरेका छन्। मिडिया रिपोर्टका अनुसार प्रबन्धक गम्भीर घाइते भएका थिए।…

अज्ञात ब्यक्तिद्वारा अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओक्लाहोमा राज्यको एक अस्पतालमा अज्ञात ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएकाे छ । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पस भवनमा गोली चल्दा चार जनाको मृत्यु भएको पुष्टि भएको हाे…

हृदयविदारक तस्बिरको कथा : आमाको मृत शरीर चितुवाको मुखभित्र झुन्डिरहँदा पनि बच्चाले समात्न छाडेन

लुसाका । दक्षिण अफ्रिकी मुलुक जाम्बियाको साउथ लुआनग्वा राष्ट्रिय निकुञ्जमा देखिएको एउटा दृश्य यतिबेला सामाजिक सञ्जालभर भाइरल बनेको छ । घटनाका ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत…

पाकिस्तानमा गुडिरहेको रेलमा महिलामाथि सामूहिक बलात्कार

पाकिस्तानमा चलिरहेको रेलमा एकजना युवतीलाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । २५ वर्षकी युवतीलाई रेलको टिकट जाँचकीले एउटा खाली कम्पार्टमेन्टमा लगेर बसाएको र त्यहाँ उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।…