समुह अनुसार हेर्नसहोस

विश्व

सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।…

कसले र किन गर्याे मोना लिसाको चित्रमाथि केक प्रहार

वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ । नक्कली कपाल र…

शरीरभरी २४ वटा गोलीका दाग, टाउकोमा पनि बुलेट

पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको पोस्टमार्टमका क्रममा उनको शरीरमा २५ वटा गोलीका निशानहरू भेटिएको पत्ता लागेको छ । अङ्ग्रेजी पत्रिका ‘हिन्दुस्तान टाइम्स’ ले एक विशेष रिपोर्टमा लेखेको छ कि गोली लागेर…

इण्डोनेसियामा डुङ्गा डुब्दा ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।    दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी …

साथीले चलाएको गोली लागेर बेहुलाको मृ’त्यु

इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृ'त्यु भएको छ। इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृ'त्यु भएको हो । साथीहरूले…

फेसबुकको मेटाभर्समा युवतीको भर्चुअल बलात्कार !

फेसबुकको मातृ कम्पनी मेटाको भर्चुअल संसार मेटाभर्स अर्थात् होराइजन वर्ल्डस् विवादमा तानिएको छ । वास्तवमा यो भर्चुअल संसारमा वास्तविक अनुभवको खोजी गर्ने एक युवतीले त्यहाँ एक अपरिचित व्यक्तिमाथि बलात्कारको आरोप…

रोचक प्रसंग, ९० बर्षमा गराइदिए नातीनातिनाले विवाह

यूकेमा ६० वर्षदेखि सँगसँगै बस्दै आएका एक महिला र एक पुरुषले अन्ततः बिहे गरेका छन्। उनीहरूको उमेर अहिले ९१ र ८९ वर्ष भयो। एलेक्स र जेन ह्यामिल्टनको पहिलो भेट सन् १९५६ मा बर्मिङ्गममा भएको थियो। त्यतिबेला उनीहरू छुट्टाछुट्टै…

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको ह’त्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको ह'त्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध…

४३ जना सवार डुङगा डुब्दा २६ जना बेप’त्ता, १७ जनाको उ’द्दार

एजेन्सी । इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डु'ब्दा २६ जना बेप'त्ता भएका छन् । ४३ जना सवार सो डुङगाबाट १७ जनाको उ'द्दार गरिएको छ । बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन…

चर्चमा भाग-दौड हुँदा ३१ जनाको मृ’त्यु

नाइजेरियाको एक चर्चमा भाग-दौड हुँदा कम्तीमा ३१ जनाको मृ'त्यु भएको छ । दक्षिणी नाइजेरियामा रहेको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भाग-दौड भएको चर्चका…