ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दाउन्ने खण्ड दुई दिनदेखि लगातार अवरुद्ध भएको छ ।
सोमबार विहानैदेखि सडक अवरुद्ध भएको हो । सोमबारको तुलनामा आज मंगलबार सडक झन विग्रिएको जिल्ला…
नवलपुरमा गाइजात्रामा सार्वजनिक विदा गर्न माग
नवलपुर । नेवाः देय् दबू नवलपुरले नेवारहरुका सांस्कृतिक तथा मौलिक पर्व गाइजात्राको दिन नवलपुरमा सार्वजनिक विदा दिन माग गरेको छ ।
नेवाः देय् दबू नवलपुरको आज कावासोतीमा बसेको जिल्ला समितिको वैठकले यस्तो माग गरेको नेवाः देय् दबू नवलपुरका…
देवचुलीमा सवारी दुर्घटनामा एक जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।
पिप्रहरदेखि फारमचोक आउदै गरेको ना ४९ प ४५७१ नं को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा…
दाङ, अर्घाखाँची, रुपन्देही र नवलपरासीमा धेरै भारी वर्षा
पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो ।
यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा…
कावासोतीमा बस दुर्घटना, १५ जना घाइते (घाइतेहरुको नामावली सहित)
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ ।
कावासोतीबाट नारायणगढ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस आज साँझ ७ बजेतिर कावासोती ८ स्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसमा सवार ३० जना मध्ये…
कावासोतीमा नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने
नवलपुर । नवलपुरको कावासोतीमा भदौ १२ गते नगर स्तरीय लाखेनाँच प्रतियोगिता हुने भएको छ ।
भिमसेन कालिका नेवाः समाज कावासोती १४ त्रिभुवनटार र सनराइज युवा समन्वय समितिको आयोजनामा कावासोतीको त्रिभुवनटारमा लाखे नाँच प्रतियोगिता हुने…
चोरी गर्दै गरेको अवस्थामा नवलपुरको प्रगतिनगरबाट रंगेहात ३ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा सोलर बत्तीको बेट्री चोरी गर्दै गरेको अवस्थामा ३ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु…
नारायणगढ बुटवल सडक विस्तारको म्याद १ बर्ष थप
रामकुमार श्रेष्ठ -
नवलपरासी – सरकारले नारायणगढ बुटवल सडक विस्तारको लागि १ बर्षको म्याद थप गरेको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक बर्ष थप गरी २०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो ।
सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज…
नवलपुरको देवचुलीमा सवारी दुर्घटना, ३ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका वार्ड नं २ सिजी स्थित सडक खण्डमा २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
दुम्कौलीबाट सिजीतर्फ जाँदै गरेको ना ३८ प ५२६६ नम्बरको मोटरसाइकल र सोही…
नवलपुरमा लागु औषधसहित एक जना पक्राउ
कुसुम परियार -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउपालिका २ ज्यामिरे स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले एक जनालाई लागू औषधसहित पक्राउ गरेको छ ।
बर्दघाटबाट काठमाण्डौतर्फ आउँदै गरेको ना २३ प ५७६६ नम्बरको…