ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
काँग्रेस एमालेको प्यानललाई हराउँदै डण्डाको बजार समितिका स्वतन्त्र उमेदवार केसी विजयी
रामकुमार श्रेष्ठ -
नवलपुर । काँग्रेस र एमालेको साझा उम्मेदवारलाई हराउँदै डण्डाको बजार विकास समितिका स्वतन्त्र उम्मेदवार हरि केसी विजयी भएका छन् ।
डण्डा बजार विकास समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा हरि केसी पुन अध्यक्षमा…
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपुरले गत आर्थिक वर्ष २०८१/०८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । लक्ष्य भेटाउन भने कार्यालय असफल भएको छ । कार्यालयले गत आर्थिक वर्षमा ३५ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य…
कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विभागले जनाएको छ। बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी…
गैडाकोटमा हतियार देखाइ लुटपाट
कुसुम परियार -
नवलपुर । नवलपुरको गैडाकोटमा गएराति हतियार देखाई लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १ मिलन मार्ग निवासी सरिता पौडेलको घरबाट करिब ४ तोला सुन लुटेका छन् ।
अन्दाजी राती २ बजेको…
हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते
नवलपुर । मोटरसाइकलले पैदल यात्रीलाई ठक्करदिंदा गएराति नवलपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
हुप्सेकोट गाउँपालिका–३ भुपती चोकस्थित भित्रि सडक खण्डमा…
नवलपुरमा भएको दुर्घटना ४ जना घाइते
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सी जंगल स्थित पूर्व पश्चिम राजमार्गमा गएराति नम्बर नखुलेको सानो सवारी साधनले मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको छ ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको सानो सवारी साधनले विपरित…
नवलपुरमा सर्पदंशबाट दुई जना विरामी
नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा सर्पदंशका कारण २ जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसरा नवलुरका कावासोती र मध्यविन्दुमा गरी २ जना विरामी परेका हुन् ।
नवलपुरको कावासोती नगरपालिका वडा नं. १७ गोछाडा निवासी…
नारायणीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता
भरतपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवक वेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका वडा नं–४, गैँडाचोकमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुष बेपत्ता भएका हुन ।
बाराको जितपुर सिमरा–१७ घर भई हाल भरतपुर–४ स्थित चामल…
कालीगण्डकी कोरिडोरमा कार र बस ठक्कर खाँदा ४ जना घाइते
नवलपुर । कालीगण्डकी करिडोर अन्तरगत नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनीमा कार र बस एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक खण्डमा पाल्पा रामपुरदेखि डेढँगाउतर्फ आँउदै गरेको ग…
नवलपुरमा अवैध रुपमा डिजेल बेच्ने पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली १ दुम्कौलीमा अवैध रुपमा डिजेल विक्री गर्ने देवचुली १७ फारम…