ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
२४ घण्टा भित्र फोहोर उठाउन माओवादी केन्द्रको नगरपालिकालाई अल्टिमेटम
रामकुमार श्रेष्ठ -
नवलपुर । नेकपा माओवादी केन्द्र कावासोती नगर कमिटिले २४ घण्टा भित्र फोहोर उठाउन कावासोती नगरपालिकालाई अल्टिमेटम दिएको छ ।
नेकपा माओवादी केन्द्र कावासोती नगर अध्यक्ष बलराम ढकालको नेतृत्वमा गएको माओवादी केन्द्रका टोलीले…
कावासोतीको फोहोर छिटो व्यवस्थापन गर्न नेविसंघ कावासोतीको माग
नवलपुर । लामो समयदेखि नवलपुरको कावासोती नगरपालिकाले फोहोर नउठाउँदा नगरबासीलाई समस्या भएको र कावासोतीमा प्रदुषण बढेको भन्दै नेविसंघ कावासोती नगर कार्यसमितिको नेतृत्वमा आज कावासोती नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको छ ।
नेविसंघ कावासोतीका…
कावासोतीको फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग
नवलपुर । नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
रास्वपा नगर सभापति मोहन बस्नेतको…
नवलपरासीमा हुण्डीको १२ लाख नगद सहित २ जना पक्राउ
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले हुण्डीको १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालतर्फ हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा शंकास्पद…
नवलपुरका प्रमुख जिल्ला अधिकारी सरुवा
नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल सरुवा भएका छन् ।
उनलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने गृहमन्त्रालयका सहसचिव भविश्वर पाण्डे नवलपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको आज गृहमन्त्रालयद्वारा जारी सूचनामा…
एक महिनादेखि कावासोतीमा फोहोर उठेन
नवलपुर । नवलपुरको कावासोतीमा १ महिनादेखि फोहोर उठ्न नसक्दा प्रदुषण बढेको छ ।
कावासोती ३ को केरुङ्गे खोला पारी अंकुर सामुदायिक वन विगत ५ बर्षदेखि फोहोर विर्सजन गर्दै आएकोमा फोहोर उचित ढंगले व्यवस्थापन नगर्दा प्रदुषण बढेको भन्दै विरोध…
स्ववियु निर्वाचनः गैडाकोटको कालिका संस्कृति विद्यापिठमा सर्वसम्मत
नवलपुर ।
नवलपुरको गैडाकोटमा रहेको कालिका संस्कृति विद्यापिठमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा मनोनयन दर्ता गरेपछि यहाँ सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाल संस्कृति…
स्ववियु निर्वाचन: एसपिएम कलेजमा एकलौटी गरेको भन्दै अनेरास्ववियूद्वारा तालाबन्दी
गैडाकोट । नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेजमा कलेज प्रशासन र नेपाल विद्यार्थी संघको मिलोमतोमा एकलौटी रुपमा निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको छ ।
एसपिएम कलेजमा एकलौटी गरेको भन्दै एमाले निकट…
नवलपुर स्ववियू निर्वाचनः सहमतिमा निर्वाचन गराउन पब्लिक क्याम्पस संघ तयार
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका क्याम्पसहरुमा स्थगित भएको स्ववियू निर्वाचन सहमतिको आधारमा अगाडि बढाउन नेपाल पब्लिक संघ नवलपुर तयार देखिएको छ ।
नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको आज बसेको वैठकले नवलपुरमा सहमतिमा स्ववियू निर्वाचन…
नवलपुरमा भिर मौरीले टोकी ३ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाँउमा भिरमौरीले टोकेर ३ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धिकाली २ डेढगाउ निवासी ६३ बर्षीया ओम माया राना, ४५ बर्षीया…