समुह अनुसार हेर्नसहोस

समाचार

नमुना सदरमुकाममा काम गर्ने मजदुर सरोज थारुको करेन्ट लागेर ज्यान गयो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ३ मा निर्मित नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार नमुना सदरमुकाममा…

सुनसरीमा गोली प्रहार गरी भेनाजुले गरे सालीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै…

मध्यविन्दुका किशोरीहरुले आफै सिके सेनेटरी प्याड बनाउने तालिम 

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा किशोरीहरुको लागि यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई तथा स्वच्छता र घरमा नै निर्माण गर्न सकिने र पुन प्रयोग गर्न सकिने प्याड बनाउने सिकेका छन् । मध्यविन्दु नगरपालिकामा जागृति बाल तथा युवा…

मानव अधिकार एलायन्सको २६ औँ स्थापना दिवसः नवलपुरमा अन्तरक्रिया गरी मनाइयो

नवलपुर । सशस्त्र द्वन्द्वका घाउहरू निको पार्नका लागि सरकारले गठन गरेको आयोगलाई सही ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने पूर्व सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले बताउनुभएको छ । उहाँले द्वन्द्वका समयमा भएका गम्भीर प्रकृतिका…

अरुणखोला नेवाः गुठीलाई १ करोड ३० लाखको सामुदायिक सभाहल हस्तान्तरण

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोलामा निर्माण गरिएको सामुदायिक सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। करिब एक करोड ३० लाखको लागतमा निर्माण सम्पन्न भएको यो सभाहलको समुद्घाटन नगर प्रमुख भीमलाल अधिकारीले गर्नुभयो।…

नवलपुरमा सर्पदंशका कारण २ जना विरामी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ सिर्जना टोल निवासी २० बर्षीय सुमित परियार सर्पदंशका कारण विरामी परेका छन् । सुमित परियारलाई घर नजिकै…

नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् । आज विहान…

कावासोतीमा एक जना महिला मृत फेला

नवलपुर । नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् । उनका सनाखत हुन नसकेको…

त्रिवेणीमा एक जना पुरुषको शव फेला, भोटेकोशीमा वेपत्ताको हुन सक्ने आशंका

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलुरका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५ बर्षीय पुरुषको शव फेला…

दाउन्नेको सडक दुई तर्फी खुल्यो 

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड भासिएर अवरुद्ध सडक सञ्चालनमा आएको छ । सडक मर्मत गरी साढे ११ बजेदेखि सञ्चालनमा आएका नवलपुर प्रहरीले जनाएको छ । रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक…