ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
समाचार
देवचुलीमा भएको सवारी दुर्घटनामा १४ बर्षीय बालकको मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ देवचुली चोकमा बा २१ च ५१६८ नम्बरको स्कारपियोको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहीबार दिउँसो ३ बजे तिर स्कारपियोले साइकल यात्रीलाई…
रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । २०८२ भदौमा मतहले आफूलाई बलात्कार…
नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी गाडीको प्रयोग गरेर राजनीतिक कार्यक्रम र चुनावी भेटघाटमा जाने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबार एक सूचना जारी गर्दै सरकारी…
नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला
नवलपुर । नवलपुरको बुलिङटारमा १ थान भरुवा बन्दुक फेला परेको छ ।
प्रहरी चौकी बुलिङटारको टोलीले गस्ती गर्ने क्रममा बुलिङटार गाउँपालिका १ कोलडाँडा स्थित बारीको काल्लामा स्याउलाले छोपी राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो ।
उक्त…
नवलपरासीमा रविको चुनावी कार्यक्रम प्रशासनले रोक्यो
नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले रोक लगाएको छ। लामिछाने चुनावी कार्यक्रमअनुसार विभिन्न जिल्ला दौडाहामा छन्।
सोही कार्यक्रमअनुसार लामिछाने भोलि (माघ २७ गते) जिल्लाका…
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र…
टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै
मुम्बई । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ ।
पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा…
कावासोतीमा गैडाले हानेर १ जना घाइते
नवलपुरको कावासोती १७ अमलटारी घाटमा गैडाले हानेर १ जना घाइते भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार आज दिउँसो १२ बजेतिर गैडाले हानेर कावासोती १७ निवासी ४० बर्षीय हेमबहादुर कुमाल घाइते भएका हुन् ।
उनी अटो चालक हुन् । उनलाई गैडाले पछाडिबाट…
नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
नवलपुर । नवलपुर जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १७४२ जना निर्वाचन प्रहरी छनौट भएका छन् ।
यहाँ दुई पटक भएको छनौट प्रक्रियाबाट उक्त संख्यामा निर्वाचन प्रहरी छनौट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।…
एमाले एक ढिक्का भएर अगाडि बढ्छः उपमहासचिव भट्टराई
नवलपुर । नेकपा एमालेका उपमहासचिव योगेश भटटराईले नेपाली जनताबाट उठेका हरेक प्रश्नको जवाफ दिन एमाले तयार रहेको बताएका छन् ।
आइतबार नेकपा एमाले नवलपुर क्षेत्र न.. १ को निर्वाचन परिचालन समितिको विस्तारित वैठकलाई सम्बोधन गर्दै उनले यस्तो…