ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
पोखरामा ६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ
पोखरा । पोखराबाट स्रोत नखुलेको रकम र सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
भारत पश्चिम बंगाल मेदिनिपुर घर भई पोखरा २ मोहोरिया टोल बस्ने सुरजित भौमिकले सञ्चालन गरेको जय भैरव ज्वेलर्समा अवैध रुपमा राखिएको सुन र चाँदीका सामान र…
मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप, २१ जना घाइते
१ फागुन, हेटौंडा । न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मनकवानपुरमा झडप भएको छ । झडपका क्रममा २१ जना घाइते भएका छन् ।
मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट…
सहकारी ठगीका अभियुक्तलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो
सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ।
काठमाडौंको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो।
बाँकेको…
आलु भित्र लुकाएर लागूऔषध तस्करी
नेपालगन्ज, माघ २३ गते। सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्।
कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न…
छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अडप्ने अरुण चौधरी पक्राउ
काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि…
साढे १३ लाख बढी नगद सहित ११ जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले साढे १३ लाख बढी नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
सुन काण्डमा पक्राउ परेका दावा छिरिङ र उनकी पत्नी अमला रोकाले सञ्चालन गरेको होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १३ लाख ६२…
दुबईमा आफू कार्यरत कम्पनीको रकम चोरेर नेपाल पठाएका राईलाई एक वर्ष कैद
दुबईमा आफू कार्यरत कम्पनीको रकम चोरेर नेपाल पठाउने एक नेपाली सम्पत्ति शुद्धीकरणमा दोषी पाइएका छन्। दश वर्षअघिको घटनामा संलग्न समीर राईलाई विशेष अदालतले मंगलबार दोषी ठहर गर्दै एक वर्ष कैदका साथै जरिवाना हुने सजाय सुनाएको हो।
तीन…
७३ परिवारलाई ५ करोडमा बनाइएको नमुना बस्ती प्रयोग विहीन
कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमुना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमुना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका हुन् ।
विसं २०७८ को…
बम्जनकी श्रीमतीले पीडितलाई सोधिन्, ‘तिमी गर्भवती त भएकी छैनौ नि?’
काठमाडौँ । जबरजस्ती करणीको कसुरमा आफूलाई ‘लिटिल बुद्ध’ भनेर चिनाउने रामबहादुर बम्जन पुर्पक्षका लागि थुनामा छन् । सर्लाही जिल्ला अदालतमा चलेको मुद्दामा रामबहादुर बम्जनको नामले परिचित रामलाल बम्जन ‘अहिले नै कसुरदार होइनन् भनेर भनिहाल्न…
बाँकेमा ७ वर्षीया बालिका बलात्कृत, युवक पक्राउ
बाँके । बाँकेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जा युवक पक्राउ वरेका छन् ।
बैजनाथ गाउँपालिका-५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
रावतले ती बालिकालाई पुस…