समुह अनुसार हेर्नसहोस

समाज

कावासोती साइक्लिङ ग्रुपले असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने

कावासोती । कावासोती साइक्लिङ ग्रुपले असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने भएको छ । कार्यक्रममा करिब १ सय जना साइक्लिङ्ग सहभागी हुने भएका छन् । कावासोतीमा करिब ५० किलोमिटर साइक्लिङ्ग गर्ने भएको आयाेजक संस्था कावासाेती…

दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति

नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी १ दुम्किबासकाे गिल्ली क्याफेमा आगलागी भएकाे छ । आगलागीबाट क्याफे जलेर नष्ट भएकाे र १२ लाख बढीकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले जनाए ।…

नवलपुरको बुलिङटार–१ जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषणा

नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिकाको वडा नम्बर १ लाई छुवाछुतमुक्त वडा घोषणा गरिएको छ । दलित जागरण अभियानको पहलमा वडालाई छुवाछुतमुक्त घोषणा गरिएको हो । वडाअध्यक्ष दिलबहादुर सूर्यवंशी र दलित जागरण अभियानका जिल्ला अध्यक्ष भिमबहादुर…

‘२१ सय शुल्क तिर्न नसक्दा कक्षा १२ मा अध्यनरत सार्कीले गरे आत्महत्या’

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका कृष्णबहादुर सार्की गत वर्ष बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भए । जसोतसो निको भए, तर शरीर चलाउन बैसाखीको सहारा चाहिने भयो । १९ वर्षीय जेठो छोरो जितबहादुरले गत बुधबार विष सेवन गरेर…

अनुमा श्रेष्ठ मृत्यु प्रकरणः डा ढकाल पक्राउ, बुबाको खोजी हुँदै

काठमाडौं । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका १६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन् । उनका बुबा मुरलीप्रसादको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध…

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)द्वारा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

नवलपरासी - नेकपा(क्रान्तिकारी माओवादी ) र नेकपा (बहुमत) नवलपरासी पश्चिमले संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । मंगलवार बहुमत निकट बिद्यार्थी नेता सुवास सिंग्देलकी आमा सुशिला सिंग्देलको स्मृतिमा उहाँको निवास बर्दघाट–९ भुताहामा…

नारायणीमा एकतर्फी बनाउन लागिएको तटबन्ध रोक्न २४ घन्टे अल्टिमेटम

पूर्वी नवलपरासीको गैंडाकोटमा स्थापित भएको गैंडाकोट बचाऊँ अभियान संघर्ष समितिले भरतपुरस्थित नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा नारायणी नदीमाथिको भागमा हाल नारायणगढतर्फ एक तर्फी रुपमा बनाउन…

पत्रकार श्रेष्ठ सम्मानित

कावासोती । कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ सम्मानित भएका छन् । कावासोती ९ स्थित वडा प्रवद्र्धन समितिले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो । वडा प्रवद्र्धन समिति कावासोती ९ नवलपुरका उपाध्यक्ष विष्णुप्रसाद पण्डितले उनलाई…

नवलपुरः होली खेल्ने क्रममा कुटाकुट, १ जना घाइते

नवलपुर। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा होली खेल्ने क्रममा ४ जनाले १ जना माथि निर्घात कुटपिट गरेको छ । नवलपुर प्रहरीका अनुसार मध्यविन्दु ४ पनौतीका २४ बर्षीय विशाल महत्तो, बर्ष २४ को दिनेश महत्तो, बर्ष २४ को अर्जुन महत्तो र…