समुह अनुसार हेर्नसहोस

समाज

भन्सार छली ल्याएका सामग्री बरामद

नवलपुर । अवैध रुपमा भन्सार छलेर ल्याइएको सामान नवलपुर प्रहरीले नवलपुरको विनयी त्रिवेणी २ ज्यामिरेबाट बरामद गरेको छ । विनयी त्रिवेणी २ ज्यामिरे चेक पोष्टमा चेकजाँचको क्रममा धनगढीबाट रौतहटतर्फ आउँदै गरेको बा. प्र. ०३ ००१ ख २६४९ नम्बरको…

तामाङ घेदुङको देवचुलीमा संस्कारसंस्कृति पुनजागरण प्रशिक्षण

देवचुली । नेपाल तामाङ घेदुङ नवलपुरद्वारा आयोजित तामाङ संस्कारसंस्कृति पुनजागरण प्रशिक्षण कार्यक्रम देवचुली नगर आदिवासी जनजाति महासंघ सभाहल रामवासमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ नवलपुर जिल्ला अध्यक्ष वावुलाल लुङ्वा…

नवलपुर एफएमको ११ औं बार्षिकोत्सव, तिजविषेश कार्यक्रम

नवलपुर । नवलपुरको कावासोतीमा रहेको नवलपुर एफ.एम. १०४.७ मेगाहर्जको ११ औं बार्षिकोत्सव आज विविध कार्यक्रम गरिएको छ । आजभन्दा ११ बर्ष अगाडि नेपाली महिलाहरुको महान पर्व तिजकै दिन पारेर प्रशारण शुरु गरिएको नवलपुर एफ.एम.को आज ११ औं…

कावासोतीमा रेडक्रसले शववाहन सञ्चालनमा ल्यायो

नवलपुर । रेडक्रस सोसाइटी कावासोतीले कावासोतीमा शव वाहन सञ्चालनमा ल्याएको छ । गरिव तथा विपन्न परिवारलाई निशुल्क र अन्यलाई न्यूनतम शुल्कमा उपलब्ध गराउने गरी आजदेखि शव वाहन सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका…

केराको बगानभित्र २ बालिका मृत भेटिए, आमा बेपत्ता

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार…

बर्दघाटमा वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर-१४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएका छन् । जग्गाको विषयमा विवाद हुँदा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको हो । जग्गा सम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्त बहादुर गाहासँग…

नवलपुरमा प्रकाशको नेतृत्वमा भौतिकवादी समाज नेपाल नवलपुर गठन

कावासोती । भौतिकवादी समाज नेपालको नवलपुरको कावासोतीमा भएको प्रथम जिल्ला भेलाले दलबहादुर बि.क. प्रकाशको अध्यक्षतामा अध्यक्षतामा भौतिकवादी समाज नेपाल नवलपुर गठन भएको छ । आज कावासोतीको डण्डामा रहेको दलित सामुदायिक केन्द्रको भवनमा भएको…

श्रीमती हत्या आरोपमा युवक पक्राउ

मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् । कैलाश–५ कालीखोलास्थित काफलडाँडाका मंगलबहादुर पाख्रिनलाई पक्राउ गरी १० दिन हिरासतमा राख्न जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएको छ ।…

पाल्पा रामपुरका १८ विद्यालयलाई सेनिटरी प्याडसहित डिस्पोजल मेसिन वितरण

पाल्पा जिल्लाको रामपुर नगरपालिकाले विद्यालयलाई सेनिटरी प्याड सहित डिस्पोजल मेसिन वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई मेसिन सहित प्याड र ६ आधारभूत तहका विद्यालयलाई सेनिटरी प्याड उपलब्ध गराएको हो । कक्षा ६…

एक लाख ३५ हजार नगदसहित गाउँपालिका अध्यक्ष जुवाको खालबाट पक्राउ

८ साउन । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् । कपन प्रहरी प्रभागले बुढानीलकण्ठ-१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।…