ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
कावासोतीमा मिडियासँग सामाजिक विकास कार्यक्रम
नवलपुर । सामाजिक विकास कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा कावासोतीमा आज मिडियासँग सामाजिक विकास कार्यक्रम भएको छ ।
कार्यक्रममा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले सामाजिक विकास कार्यालयद्वारा भएका काम ,…
नारायणी नदीमा माछा मार्न गएका कावासोतीका मुसहरको नदीमा डुबेर निधन
नवलपुर । नारायणी नदीमा माछा मार्न गएका कावासोती १३ गैरी निवासी ३७ बर्षीय पूर्णबहादुर मुसहरको नारायणी नदीमा डुबेर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो नारायणी नदीमा माछा मार्न गएका बोटेको माछा मार्ने क्रममा…
कावासोती खानेपानीद्वारा १० वटा विद्यालयलाई १/१ लाखको अक्षयकोष सहयोग
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका १० वटा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
प्रत्येक विद्यालयलाई १/१ लाखको दरले…
श्रीमती बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् ।
यसअघि…
जन्मदिनमा अक्षयकोष स्थापना
प्रिय धन,
नवलपुर । नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छ् ।
मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जमा करिब २ वर्षदेखि कार्यरत रेग्मीले जेठ ८…
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए।
‘पशुपतिनाथ…
ढुंगा प्रहार गरेर शिक्षकको हत्या, एक जना पक्राउ
कञ्चनपुर, जेठ ३ । बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका…
मसाज सेन्टरबाट ६ जना बालिकाको उद्दार
पोखरा । पोखरा लेकसाइडका मसाज सेन्टर (स्पा) बाट ६ बालिकाको उद्धार गरिएको छ । ५ वटा स्पामा अनुगमनका क्रममा ६ जना १८ वर्ष मुनीका बालिकाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको हो ।
बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने गरेको गुनासोपछि…
विदेश पठाउने नाममा ४ सय २२ जनासँग ३ करोड ठगी
काठमाडौँ । विदेश पठाउने नाममा ४ सय २२ जनालाई ठगेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–४ घर भएका ३१ वर्षीय रमेश बयलकोटी उर्फ जीवा गौतम र कालिकोटको छाप्रे–६ घर भएका २७ वर्षीय दर्शन…
छिमेकीकाे नाबालिका छाेरी हत्या आरोपमा आमा-छोरी पक्राउ
छिमेकीकाे नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाको सिराहा नगरपालिका १९ जरुवा लक्ष्मीनिया टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।
स्थानीय रमेशकुमार यादवकी छोरी करिब तीन वर्षीया नाबालिका…