ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
साहित्य
इगो – घमण्ड ……..
तस्बिर - मुना बस्नेत
भर्खर एक बर्ष पनि भएको छैन यि दुइको बिबाह भएको दुईमा झगडा भयो कुनै कुरामा...
केही कुरामा खटपट भयो दुबै जनाले…
कथा : डढेलो
परशुराम कोइराला -
' जनताका आँखा र कान मात्र खोलिनु षर्छ..., खोलियो भने... ।जनअदालतहरु ब्युँझिने नै भए फेरि ...। उत्पीडक सामाजिक भ्रष्ट, बलात्कारी ठगहरु कुलेलम ठोकेर कहाँ पुग्नुपर्ने फेरि ...। परनिर्भर विकासे भ्रान्ति र…
सत्तालाई प्रश्न – कविता
अढाइ सय बर्ष अघि देखि,
सत्ताको लगाम समातेर देश डोर्याइरहेका ,
ए शासकहरु !
एउटा गोलमेच बैठक बसौं ,
र निम्न प्रश्नमा छलफल गरौं ।।
तर्क गरौं , बहस गरौं ,
चिन्तन गरौं , मनन गरौं ।
र एउटा तार्किक निश्कर्षमा पुगौं ।
एउटा…
बाहुनी प्रेम – कविता
नीरा शर्मा -
अनायासै,
जब पहिलो पटक महसुस गरेँ
वतासले ल्याएको उसको प्रेमको स्पर्श
लुछौँला झैँ गरेर हल्लाउँदै
मेरा भावनाका हाँगाहरू
मनको सल्लेरीमा
जोड जोडले बग्यो ऊ
मैले उसको जात सोधिन, धर्म सोधिन,
कस्तो छ उसको बर्ग…
श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा
– सदानन्द अभागी -
भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना
यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल साउन १९ गते पिता स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी…
इच्छुक प्रतिष्ठानद्वारा विशेष कविता गोष्ठी सम्पन्न
काठमाडौं । १८ औँ इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवशका अवसरमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले अनलाइन सेवा जुम मार्फत् विशेष कविता गोष्ठी सम्पन्न गरेको छ ।
महान् सहिद कृष्ण सेन ‘इच्छुक’को तात्कालिन महेन्द्र पुलिस क्लव काठमाण्डौमा…
शून्य मस्तिष्क – कविता
एक शून्य मस्तिष्क खाली कोठा
कुनै बुट्टाहरु छैन
कुनै रङ्ग छैन
कुनै सपना छैन
कुनै इच्छा, चाहना, रहर छैनन्
बन्द कोठामा बिहान सूर्य छिर्न मान्दैन
ढोकाबाट चढ्न मान्दैन
सपना भर्याङबाट ओर्लन मान्दैन
ओछ्यानबाट निन्द्रा…
जीवन यात्रा – गजल
सदानन्द अभागी -
जीवन यात्रा कस्तो बन्याे केही गरी चुलिएन
मायालुको श्वेत दन्त केही गरेनि भुलिएन
मौका आउँदो रैछ यस्तो हातमुख धुनेगरी
जति कुरा गरे पनि पाप मनमा हुलिएन
साँच्चै सागरको जल खान नुनिलो भै सकिदैन
जाँगर मर्यो काम खोज्न…
आमा आइसियुमा हुदा…
बालकृष्ण ढकाल
तिमी कुन समृद्धि र विकासका सपना देख्छौ।
अर्धचेत भएर आमा आसियुमा हुदा
कहाँ थियौं तिमि आमाको अस्मितामा आँच आउँदा ,
कस्तो तिम्रो सत्ताको भोक कहिल्यै नअघाउने,
स्वाभिमान गुमाएर म समृद्धि चाहन्न
मलाई त…
मलाई म बन्नु छ..
बालकृष्ण ढकाल -
मलाई म बन्नु छ
म सोच्दै छु ,
म कसरी बन्ने ,
मलाई म बन्नु छ
आफ्नु परिचय बनाउनु छ
मसँग चुनौतीहरु छ्न
त्यो मेरो जिन्दगी हो ,
म जे गर्दै छु
मेरा लागि गर्दै छु
यो भ्रम हो
म जे गर्न…