ट्रेन्डिङ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
- दल दर्ताको अन्तिम तयारीमा टीम कुलमान, ‘सीआरएस’ समेत हेरेर २१ केन्द्रीय सदस्य टुंग्याइने
समुह अनुसार हेर्नसहोस
साहित्य
गजल
प्रितम भुजेल (अभागी) -
सुस्ता खायो छिमेकीले हेर्छौ अझै कति
सारिदैछ सांद किल्ला फेर्छौ अझै कति
चौध सय हेक्टर खायो खान्छ अझै पाए
सिङ्गो राष्ट्र टुक्रिदैछ टेर्छौ अझै कति
राष्ट्र भक्त बोक वन्दुक बस सिमा कुर्न
फाल्छ पर्खाल…
गजल
सरोज उजाड -
हारेर पनि सधैँ ऊ मुस्कुराइ रह्यो
यसर्थ कसैको हौसला बढाइ रह्यो
लिनेले सायद लिएको देखिएन
बारबार कोही फूल पठाइ रह्यो
जित्छु भन्थ्यो घृणालाई प्यारले
जलेको मुटु, ओठले लुकाइ रह्यो
भेटिए छुटेका ती बादलका टुक्रा…
बुद्धत्व आफै भरौं – कविता (छन्द :शार्दूलविक्रीडित)
भगवती पाण्डे -
लाखौं मन्दिरको पवित्र स्थलमा नेपाल पर्ने हुँदा
छाती फुल्दछ गर्वले अति यही कोरेर माटो छुँदा
चोखो संस्कृतिको धरोहर बनी आयो उता लुम्बिनी
छाए जन्म लिएर बुध्द भवमा जाज्ज्वल्य तारा बनी ।१
आस्थाका गरिमा विभूति पनि हुन्…
दागबत्ती -लघुकथा
इन्दिरा कार्की -
राजन त्यो टोलकै धनाढ्य। छोराछोरी सबै युरोप लाखौं कमाउँथे । बुढालाई अलि घमन्ड पनि थियो धनको । सधैं बिहान चियापसलमा जाने उनको बानी नै थियो । चियापसलमा छोराछोरी बिदेश नपठाएको भनेर भाइ भतिजालाई पनि गाली गर्थे ।आफ्ना…
गजल
नानी बिवु -
कोरोना संक्रमण नियन्त्रण हुन्छ र ? लकडाउन मात्रै थपेर,
उपाय खोजौँ न समाधानका बरु समस्याको पहिचान गरेर ।
लकडाउन किन र कसको लागि हो बुझेनन् जनताले अझै,
मानेनन् आदेश सरकारको लुकिछिपी हिँडिदिए आँखा छलेर ।
समस्या एउटै…
गजल
ऋतु कंडेल -
ढुङ्गा पुज्नलाई फूलको डाली चुडाउँदै रोए
माफी माग्दै उसलाई शिर झुकाउँदै रोएँ
स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ
तिम्रो चोटमा आफ्नै मन दुखाउँदै रोए
केही पाउनलाई केही गुमाउँन पर्दा यहाँ
कसम खादै जोडिएको…
गजल
प्रितम भुजेल अभागी -
धनको बदलामा प्रदेसबाट लास आएपछि
कति रुनेछन् आंगनीमा जनमास आएपछि
छिट्टै फर्की आउंछु भनी मुग्लान गएको छोरो
ऑंशु रोकिएला र ? काठको बाकस आएपछि
कोखीको घाउ सजिलै बिर्सन सकिन्न रे आमा
के गरी मन सम्हाल्छेउ चिसो…
गजल ~ कठै!
सरोज उजाड -
उचालिन्छ माथिसम्म र पछारिन्छ, कठै!
धमिल्याएर पानी, माछा मारिन्छ , कठै !
साँढे साँढेको जुधाइ चलिरहने रीत भो
बोकाहरू बटुलेर दाइँमा नारिन्छ, कठै!
न शिरमा सजियोस् न गलामा, गहना
सुन बनाउन व्यर्थै पित्तल…
गजल
नानी बिवु -
यो मान्छेको मगजमा बुद्धि आउने पनि खै कैले हो ?,
थाहा छ ? महोदय ऊ पछाडि परेको पनि रिसै हो ।
अरुले त सहानुभूति प्रकट गरे झै मात्र गर्ने हुन् ,
दुख कष्ट जे जे आइपरे पनि भोग्ने सबै आँफैले हो ।
उनी यस्तो होलान् भन्ने…