समुह अनुसार हेर्नसहोस

सूचना प्रविधि

फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली

नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुरको अध्यक्षमा राजन थकाली निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा पूजा गुरुङ, सचिवमा यामु कुमाल, सहसचिवमा उमा बोटे, कोषाध्यक्षमा चन्द्रा महतो, सदस्यहरुमा रिनु पाटा मगर,…

पत्रकार प्रेम क्षेत्रीको असामयिक निधन

चितवनको माडी नगरपालिका वडा नं. १ चैनपुर निवासी पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ। नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सह–स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीको हृदयघातका कारण निधन भएको…

नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना

नवलपुर । पूर्वी नवलपरासीमा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । यही भदौ १७ गतेदेखि जिल्ला हुलाक कार्यालय नवलपुर स्थापना भएको हो । कार्यालय कावासोतीमा स्थापना भए पनि कार्यालय राख्ने घर खोजी भईरहेको जनाइएको छ । साविकमा जिल्ला हुलाक…

टेलिग्राम मेसेजिङ एपका सीईओ पावेल डुरोभ हिरासतबाट रिहा, अदालतमा हाजिर हुने

काठमाडौं । फ्रान्सेली अभियोजकहरूले बुधबार टेलिग्रामका सीईओ पावेल डुरोभलाई चार दिनको सोधपुछपछि प्रहरी हिरासतबाट रिहा गरेका छन्। उनलाई मेसेजिंग एप अवैध गतिविधिहरूको लागि प्रयोग भइरहेको आरोपमा पक्राउ गरिएको थियो। १२ ओटा कथित आपराधिक…

नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद आज राति ४ घण्टा बन्द हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको छ । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ ।…

आफ्नो चरित्र हत्या गर्ने विरुद्ध साइबर ब्यूरो पुगिन सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका अनधिकृत फेसबुक पेज बन्द गराई प्रयोगकर्तालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेकी छन् । यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक…

सूचनाको हक सम्बन्धी कावासोतीमा अन्तरक्रिया

रामकुमार श्रेष्ठ – नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले आज कावासोतीमा सूचनाको हक सम्बन्धि अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा नवलपुरका सरकारी कार्यालयका सूचना अधिकारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।…

युट्युबमा भ्युज बढाउन ४ हजार ६०० फोन चलाउने युवालाई १५ महिनाको जेल

बेइजिङ । युट्युब च्यानलमा भ्युज बटुल्न मान्छेहरू अनेक हत्कन्डा अपनाउँछन् । चीनमा एक जना पुरुष युट्युबमा भ्युज बढाउने उपायका कारण जेल पुगेका छन् । वाङ्ग नाम गरेका ती पुरुष युट्युबका लागि भिडियो बनाउँथे । लाइभ स्ट्रिमिङ भिडियोमा भ्युज…

सेवा प्रदायकले भुक्तान नगर्दा नेपालमा ईन्टरनेटसेवा अवरूद्ध

काठमाडौं । मुलुकमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा सूचना प्रविधिको प्रमुख स्तम्बको रुपमा रहेको इन्टरनेट सेवा अवरुद्ध भएको छ। नेपालका इन्टरनेट सेवा प्रदायकहरुले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी दिन नसक्दा…

राप्ती नगरपालिकामा फेसबुक र म्यासेन्जर बन्द

प्रमुख प्रशासकीयको रुपमा सेवा सुरु गरेसँगै चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले कार्यालय समयमा सामाजिक संजाल चलाउन निषेध गर्ने भएका छन् । उनले फेसबुक र म्यासेन्जर १० बजेदेखि ५ बजेसम्म कार्यलयका…