ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
पत्रकार शिवाकोटी इन्जा साहसी पत्रकारिता पुरस्कारबाट सम्मानित
पत्रकार अजयबाबु शिवाकोटी ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार शिवाकोटीलाई १ हजार डलर राशिको सो पुरस्कार प्रदान…
फेसबुकले हटायो एक करोडभन्दा बढी बालउत्पीडनसँग सम्बन्धित सामग्री
फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ।
फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री…
न्यूज फेस्टिबलका लागि नवलपुरका पत्रकारसँग अन्तरक्रिया
कावासोती । लुम्बिनी प्रेस क्लब सिद्दार्थनगर भैरहवाले गर्न लागेको लुम्बिनी न्युज फेस्टिबलको लागि नवलपुरका पत्रकारहरसँग शुक्रबार अन्तरक्रिया गरिएको छ ।
क्लबले मसिर १ देखि ३ सम्म गर्न लागेको फेस्टिबलका लागि नवलपुरका पत्रकारसँग आयोजकले…
चीनले सुरु गर्याे सिक्स जीको अनुसन्धान
देशव्यापी रुपमा फाइभ जी नेटवर्कको सुरुआत गरेको भोलिपल्टै चीनले छैटौँ पुस्ताको टेलिकम प्रविधि सिक्स जीको अनुसन्धान सुरु गरेको छ ।
चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार वायरलेस सूचना प्रविधिको आविष्कारलाई प्रवर्द्धन गर्ने उद्धेश्यका…
अश्लील म्यासेज पठाएको आरोपमा एक पक्राउ
विराटनगर । महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर– ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो ।…
ट्वाइलेटमा स्मार्टफोन प्रयोग गर्नाले पाइल्सको समस्या
दिसापिसाब गर्ने बेलामा ट्वाइलेटमा मोबाइल पनि सँगै लग्ने गर्नुभएको छ ? दिसा बस्दै मोबाइल हेर्दै गर्नुहुन्छ ? यदि त्यसो हो भने आजैबाट त्यो बानी छाड्नुहोला । किनकी, ट्वाइलेटमा मोबाइल हेर्ने बानीले तपाइँलाई पाइल्स गराउन सक्छ ।
खासगरी…
नेपाल टेलिकमको आजदेखि आजबाट देशैभर फोरजी सेवा
नेपाल टेलिकमले आजदेखि महत्वकांक्षी फोर जीरएलटीई सेवाको नेटवर्क विस्तार गर्दैछ ।
यसअघि १७ पुस ०७३ देखि काठमाडौं र पोखरामा मात्र यो सेवा सञ्चालन गरेको टेलिकमले त्यसको झण्डै ३ वर्षपछि सातै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो ।
बुधबार आज…
बर्दघाट पोष्ट दैनिक संचालन
नवलपरासी १० असोजः न्यू भिजन मिडिया प्रा.लि बर्दघाट–४ ले बर्दघाट पोष्ट दैनिक शुरु गरेको छ असोज १ गतेबाट बर्दघाट पोष्टले प्रकाशन शुरु गरेको हो । संघीय संरचना पछि पश्चिम नवलपरासीबाट प्रकाशित पत्रिका मध्ये बर्दघाट पोष्ट जिल्लाकै पहिलो दैनिक…
अब आफ्नो नामको मात्रै सिमकार्ड चलाउन पाउने
काठमाडौँ — अब अरूका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको तयारी छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका…
क्यान चितवनमा भुसालको नेतृत्वमा नयाँ समिति चयन
चितवन। कम्प्युुटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा चितवनको अधिवेशनले सन्तोष जनक भुसालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । संस्थाको २ वर्षे कार्यकालका लागि शनिबार भरतपुर–४, लंकुमा भएको १४ औं साधारण सभा तथा सातौं अधिवेशनबाट भुषालको…