ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
साइबर क्राइम नियन्त्रण गर्न सुरक्षा अनुगमन केन्द्र खुल्यो
नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र संचालनमा ल्याएको छ। संचार तथा सूचाना प्रविधि मन्त्रालयले बुधबारबाट अनुगमन केन्द्र सुचारु गरेको हो।
नेपालमा संचालनमा रहेका सबै वेबसाइडहरू कहाँबाट खोलिएको छ र कहाँबाट आक्रमणको प्रयास भएको…
पत्रकारका पेशागत संगठनले पत्रकार महासंघलाई आन्दोलनको बारे जानकारी गरायो
शोभा जिसी
कावासोती । नवलपुरमा कार्यरत पत्रकारहरुको पेशागत संगठनहरुले नेपाल पत्रकार महासंघ नवलपुर शाखालाई आफ्नो दोस्रो चरणको आन्दोलनको बारेमा जानकारी गराएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम…
बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’ !
नयाँ जमानाको रहन सहनले केवल हाम्रो जीवनमा विभिन्न खाले असर मात्र पारेको छैन । त्यसले हाम्रो शरीरको बनावटमा पनि बदलाव ल्याइरहेको छ ।
पछिल्लोपटक भएको एक नयाँ अनुसन्धान अनुसार मानिसको खप्परको पछिल्लो हिस्सामा सिङजस्तो हड्डी…
ह्वावेई विवाद: पश्चिमा विश्व चिनियाँ कम्पनीसँग झस्किनुका पाँच कारण
गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अप्डेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ।
गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी…
आतंकवादलाई बढावा दिएका डेढ लाख ट्वीटर अकाउन्ट बन्द
माइक्रो ब्लगिङ साइट ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा १ लाख ६० हजार भन्दा धेरै ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ ।
शून्य सहनशीलता नीति लागू गरेसँगै ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो ।
ती ट्वीटर…
ट्वीटरमा नयाँ फिचर्स : फोटो र भिडियोसहित रिट्वीट गर्न सकिने
माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने सुविधा ट्वीटरले ल्याएको हो । पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा मिडिया -फोटो, जीआईफ र भिडियो) पनि राख्न…
भिडियो च्याट एप बन्द गर्दै फेसबुक
फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।
द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को…
गुगलको नयाँ अपरेटिङ्ग सिस्टम
गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू छिट्टै नै लञ्च गर्दैछ । बहुप्रतिक्षित एन्ड्रोइडको यो नयाँ संस्करणमा धेरै नयाँ फिचरहरु उपलब्ध हुने बताइएको छ ।
समाचार अनुसार एन्ड्रोइड क्यू मा गुगलले सिस्टम वाइड डार्क…
कावासोती ३ मा कम्प्युटर र जुत्ता बुनाई तथा सिलाई तालिम शुरु
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ३ को वडा कार्यालयको आयोजनामा शनिबारदेखि कम्प्युटर तालिम तथा जुत्ता बु्नाई तथा सिलाई तालिम शुरु भएको छ ।
तालिमको शनिबार उद्घाटन गरिएको हो । तालिममा ४५/४५ जना गरी ९० जनाको सहभागिता रहने…
फेसबुक एकाउन्ट ‘जीवित’ भन्दा ‘मृतक’को धेरै !
सन् २०१९ को पहिलो त्रैमासिकको रिपोर्ट सार्वजनिक गर्दै फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ३८ करोड नाघेको जनाएको थियो ।
फेसबुक प्रयोगकर्ताको संख्यामा भइरहेको लगातारको वृद्धिको अर्को एउटा रोचक तथा अनौठो पाटोको खुलासा…