समुह अनुसार हेर्नसहोस

सूचना प्रविधि

७० करोड प्रयोगकर्ताको इमेल ह्याक [इमेल ह्याक भए नभएको यसरी जाँच गर्नुहोस]

नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् । उनले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा…

के हाे दुनियाँ लठ्याउने टिकटक ?

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । के हो टिक टक ? टिक टिक एक सोसल…

फेक पोष्टविरुद्ध फेसबुकले सुरु गर्‍यो कारवाही

फेक न्यूज तथा अफवाहहरु भाइरल हुने गुनासा तथा उजुरीहरु तथा यस्ता घटनाहरुका कारण आलोचित बनिरहेको फेसबुकले बेलायतमा यसविरुद्ध लड्न सहकार्य सुरु गरेको छ । बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेसबुकले फेक…

एप्पललाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो । चीनमा एप्पलका

सूर्यभक्त-पतनादेवी पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुने

कावासाेती, १९ पुस । नेपाल प्रेस युनियन नवलपुरद्वारा स्थापना गरिएको सूर्यभक्त –पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारवाट यस वर्ष चार जना पत्रकारलाई सम्मान गरिने भएको छ । प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं

पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने

इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो।  १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले यस्तो निर्णय गरेको हो। सेवा

सकारात्मक रुपमा कलम चलाउन अध्यक्ष श्रेष्ठको आग्रह

नवलपरासी । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुले सकारात्मक रुपमा कलम चलाउनु पर्नेमा जोड दिएका छन् ।प्रेस स्वतन्त्रतालाई मध्यनजर गर्दै मुलुकको धर्म, पर्यटन, द्वन्द्व र समाधानका विषयमा सकारात्मक रुपमा कलम

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले दिएन सूचना

पाल्हीनन्दन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिका कार्यालयले सूचनाको अधिकारबाट सेवाग्रहीहरुलाई बन्चित गरेको छ । गाउपालिका कार्यालयका सूचना अधिकृतलाई सम्बोधन गरी लिखित रुपमा दिईएको सूचना मांगको पत्र प्रति पाल्हीनन्दन गाउपालिका…

क्रान्तिकारी पत्रकार महासंघको प्रदेश ४ को भेला आज पोखरामा

पोखरा, २० मंसिर । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ४ को प्रदेश भेला तथा अन्तरक्रिया कार्यक्रम आज पोखरामा हुने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको हलमा हुने भेलाले नयाँ कार्यसमिति चयन गर्दै सकिने प्रदेश ४ का संयोजक गोपाल जिसीले…

फेसबुक प्रमुख अनुपस्थित भएपछि नौ राष्ट्रका सांसद आक्रोशित

फेसबुकका कार्यकारी अधिकारी रिचर्ड अलनलाई लन्डनमा विभिन्न नौ राष्ट्रका सांसदहरूले गलत सूचना र समाचारको अनपेक्षित अन्तर्रराष्ट्रिय चासोबारे प्रश्नहरू सोधेका छन्। उपस्थित हुन भनिएका फेसबुकका संस्थापक मार्क जुकर्बर्ग अनुपस्थित भएपछि…