ट्रेन्डिङ
- कुटपिट र आक्रमणमा उत्रिए रास्वपाको कार्यकर्ता, नवलपरासीमा विप्लव नेतृत्वको नेकपा (माओवादी) को उम्मेदवारमाथि हातपात
- तिलक महत नवलपुर–२ का चालिसै वडामा प्रचार अभियानमा
- जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा
- नवलपुर जानकारी गराएर मात्र चुनावी कार्यक्रम गर्न प्रशासनको अनुरोध
- कावासोतीमा फागुन ८ देखि एचपिभी खोप
- नेकपा एमाले नवलपुर १ का उम्मेदवार सापकोटाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे आफ्नो चुनावी प्रतिबद्धता
- देवचुलीमा भएको सवारी दुर्घटनामा १४ बर्षीय बालकको मृत्यु
- मतदाताको घरघरमा मत माग्न व्यस्त तिलक महत
- रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ
- नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
नेपाली नागरिकलाई सिमकार्ड दिन भारत तयार
भारतमा नेपाली नागरिकले नेपाली कागजातका आधारमा मोबाइल सिमकार्ड खरिद गर्न पाउने भएका छन् ।
नेपाली नागरिकता, राहदानी वा निर्वाचन परिचयपत्रका आधारमा सिमकार्ड उपलब्ध हुने भारतको सूचना मन्त्रालयअन्तर्गतको सूचना विभागले जानकारी दिएको छ ।…
नाबालिकाको फेक आइडी बनाई चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ
नाबालिकाको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव…
बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ ? होसियार यस्तो पर्ने छ असर
काठमाडौँ । बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने/पढ्ने कुरा सामान्य बनिसकेको छ । अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ । तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ ? यो…
मोबाइलमा कार्टुन हेर्दै गरेकी पाँच वर्षीय बालिकाको हृदयघातबाट मृत्यु !
काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यको अमरोहामा मोबाइल हेर्दाहेर्दै पाँच वर्षीय एक बालिकाको मृत्यु भएको छ । हसनपुर क्षेत्रको हथियाखेडा गाउँ निवासी ती बालिका मोबाइलमा कार्टुन हेरिरहेकी थिइन् ।
मोबाइल अचानक हातबाट खसेर बालिका ढलेपछि…
साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा पक्राउ परिन् नेपाली युट्युबर
साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको…
चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर
ग्वाङ्जाउ । चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।
राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको…
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय; हाेला त कार्यान्वयन ?
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट…
विश्वदर्शन केवलको नेटमा कावासोतीका उपभोक्तामा ठगी
कावासोती । कावासोतीमा विश्वदर्शन केवलको नाममा सञ्चालित नेट र टेलिभिजन सेवाका नाममा हजारौं उपभोक्ता ठगिएका छन् ।
यो संस्थाले अहिले संस्थाको नाम फेरेर विज्ञापन टेक राखेको छ । ५० एमपीपिएसको १ हजार ७० रुपैयाँ लिएर ५ एमपिपिएस पनि नदिने…
लोककल्याणकारी बिज्ञापनको रकम कटौती प्रति क्रान्तिकारी पत्रकार महासंघको बिरोध
क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले बिज्ञापन बोर्डले संचारमाध्यमलाई दिदै आएको लोककल्याणकारी बिज्ञापनको रकम कटौतीको परिपत्र गरेको प्रति बिरोध जनाएको छ ।
महासंघका महासचिव रवि पाण्डेयले एक प्रेस बिज्ञप्ति जारी गर्दै छापा तथा…
नेपाल पत्रकार महासंघ नवलपुरको चौथो स्थापना दिवस
नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरले चौथो स्थापना दिवस मनाएको छ । नयाँ जिल्ला नवलपुर भएपछि जिल्लामा नयाँ शाखा स्थापना गरिएको दिनको सम्झनामा स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसको अवसर पारेर नवलपुरमा पत्रकारिताको चुनौती र…