ट्रेन्डिङ
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
गुगल र फेसबुक बिचको ‘जेडी ब्लू’ विज्ञापन सम्झौतामा ईयू र बेलायतको छानबिन
काठमाडौं ।
ईयू तथा बेलायती प्रतिस्पर्धा नियामकले गुगल र फेसबुकबिच २०१८ मा भएको विज्ञापन सम्झौतामाथि छुट्टाछुट्टै छानबिन गर्ने भएका छन्।
यी दुई अमेरिकी प्रविधि कम्पनीहरुले थुप्रै नियामकहरुबाट चुनौती…
१८ वर्षको इतिहासमा पहिलो पटक घटे फेसबुकका ‘डेली एक्टिभ युजर’
काठमाडौँ — १८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् । प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो वर्षको…
एप्पलले सार्वजनिक गर्यो सस्तो आईफोन एसई २०२२
एप्पलले आफ्नो चिर प्रतीक्षित आईफोन एसई २०२२ सार्वजनिक गरेको छ।
कम्पनीले मंगलबार आफ्नो पीक पर्फर्मेन्स इभेन्टमा अन्य डिभाइसहरुसँगै आईफोन एसई २०२२ पनि सार्वजनिक गरेको हो।
यो तेस्रो जेनेरेशन आईफोन एसई हो जुन दोस्रो आएको दुई वर्षपछि…
एमसीसी पास भए लगतै बढायो अमेरिकाले हस्तक्षेप, राजदूत बेरी खनिए नेपाली मिडियामाथि
एमसीसी पास भए लगतै अमेरिकाले नेपालमाथि हस्तक्षेप शुरु गर्न थालेको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले घुमाउरो भाषामा सञ्चालमाध्यको भ्रामक प्रचारको पछि नलाग्न भन्दै एमसीसी सम्झौताको बचाउ गरे ।
उनले कोभिडमा…
टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !
सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो।
कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्।…
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा काठमाडौँले उनीहरुलाई काठमाडौँ मिनभवनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्बत जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षका राजन भट्टराई,…
प्रेस सेन्टर नेपालकाे केन्द्रीय अध्यक्षमा विष्णु प्रसाद सापकाेटा
प्रेस सेन्टर नेपालकाे केन्द्रीय अध्यक्षमा विष्णु प्रसाद सापकाेटा-
चितवन । प्रेस सेन्टर नेपालकाे चितवनमा सम्पन्न भएकाे चाैथाे राष्ट्रिय महाधिवेशनबाट विष्णुप्रसाद सापकाेटा जुगललाई केन्द्रीय अध्यक्ष बनाएकाे छ ।
मंसिर १८ र…
अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन करिब ४५ मिनेट नासाको नियन्त्रण बाहिर
अन्तरिक्षमा रहेको अन्तराष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटनाबाट बचेको छ। आईएसएस आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने हो सो आफ्नो कक्षबाट करिब ४५ मिनेटसम्म बाहिर गएको थियो । रुसी मोड्यूलको गडबडीका कारण सो समस्या…
भारतमा प्रहरीकै वेबसाइट ह्याक, ६ घण्टा पछि रिकभर गरियो
छिमेकी देश भारतमा प्रहरीको आधिकारीक वेबसाइट नै ह्याक भएको छ । भारतको इन्दौ र पुलिसको आधिकारिक वेबसाइट ह्याक गरिएको बताईएको छ। विज्ञहरूले यसलाई ६ घण्टामा पुन: प्राप्ति गरे।
ह्याकरहरूले अतिरिक्त एसपी जोन २ का सबै अफिसरको नाम अगाडि…
एप्पलले सन् २०२२ मा ‘एयरपोड्स प्रो–२’ ल्याउने
सन् २०२२ मा एप्पलले नयाँ ‘एयरपोड्स प्रो–२’ सार्वजनिक गर्ने अनुमान छ।
‘एयरपोड्स प्रो’ हेडफोनले बजारमा कमाएको सफलतापछि कम्पनीले ‘एयरपोड्स प्रो–२’ ल्याउन सक्ने एप्पलका विश्लेषक मिङ–ची कुओले बताएका छन्।
विश्वबजारमा एप्पलको वायरलेस…