ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
३ करोड भन्दा बढी डेलका उपकरणहरु जोखिममा, सेक्यूरिटी प्याच जारी गरियो
डेल ब्राण्डका ल्यापटप, डेस्कटप, र ट्याब्लेटहरुमा चार ‘गम्भीर’ कमजोरीहरू भेटिएका छन जसमार्फत ह्याकरहरूले उपकरणहरू नै अधिनमा लिन सक्छन् । यसले विश्वभर ३ करोड भन्दा बढी कम्प्युटरहरूलाई प्रभावित पारेको छ।
कम्पनीले यो पुष्टि गरेको छ र…
सबैलाई सूचना प्रविधिसँग जोड्दै समृद्ध नेपालको सपना पूरा गर्छौः सञ्चारमन्त्री गुरुङ
‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका आज नेपालमा सूचना प्रविधि मनाइँदै छ ।
यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई…
सूचना प्रविधि तथा सञ्चार क्षेत्र थप खुम्चिँदै, वृद्धिदर केवल १.४५ प्रतिशत हुने अनुमान
नेपालको सूचना प्रविधि तथा संचार क्षेत्र चालु आर्थिक वर्ष २०७७।७८ मा करिब ३७ प्रतिशतले खुम्चिने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको देशको राष्ट्रिय लेखा अनुमान तयार प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७।७८ मा सूचना…
स्याङ्जाको करादीमा नेपाल टेलिकमको सेवा विस्तार
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादी बजार क्षेत्रलाई समेट्ने गरी जिएसएम सेवा विस्तार गरेको छ ।
करादी बजार र आसपासको क्षेत्रलाई समेट्ने गरि विस्तार गरिएको उक्त सेवा मार्फत् ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौ यात्रु…
विद्यालयमा नयाँ प्रविधिबाट पठनपाठन सुरु
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकामा रहेका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ प्रविधिका माध्यमबाट पठनपाठन सुरु भएको छ ।
सुनवल नगरपालिकाभित्र रहेका माध्यमिक तहका विद्यार्थीका लागि मङ्गलबार देखि नयाँ प्रविधिका माध्यमबाट…
सामसङले जेड फ्लिप स्मार्टफोन ८ रंगमा ल्याउने
सामसङले आफ्नो आगामी फोल्डेबल फोन विभिन्न ८ रंगमा सार्वजनिक गर्ने भएको छ।
आगामी फोल्डेबल फोनमा काम गरिरहेको कम्पनीले यो नयाँ डिभाइसको नाम ग्यालेक्सी जेड फ्लिप रहने बताएको छ।
नेदरल्यान्ड्सको एक स्रोतले बताए अनुसार उक्त फोन…
आज मौसम : देशका केहि भू-भागका हावाहुरी र वर्षाको सम्भावना
आज पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
आज (सोमबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
साथै देशको पहाडी भू-भागका थोरै…
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘
प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
दुई दिनसम्म हावाहुरी र चट्याङसहित बर्षा
आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् ।
प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।
बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने बताइएको छ ।
प्रि–मनसुन सुरु भएकाले आज र भोलि पनि…
ग्रामीण भेगमा विद्युत् विस्तार
तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो । बन्दीपुर गाउँपालिका–६ को खहरे, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१४ को…