ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
गिरुवारी खोलाबाट सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लियो
नवलपुर । नवलपुरको हुप्सेकोट ३ गिरुवारी खोलाबाट गएराति सशस्त्र प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ चोरी गर्दै गर्दा सशस्त्र प्रहरी वेश क्याम्प चोरमाराको गस्ती टोलीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र…
कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटे
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् ।
श्रीमान वैदेशिक रोजगारीमा रहेकी कावासोती निवासी २७ बर्षीय ति महिलाले फोनमा श्रीमानसँग कुराकानी गर्दा गर्दै आत्महत्याको…
हुप्सेकोटका किसानलाई कृषि सामाग्री अनुदान, बजार व्यवस्थित गर्न कृषकको माग
प्रिय धन—
नवलपुर, १३ बैशाख -
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषकहरुलाई कृषि सामाग्री अनुदानमा वितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरको योजना अनुसार करिब दश लाख असी हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो ।…
लक्ष्मी आदर्श आधारभूत विद्यालयमा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम
प्रिय धन–
नवलपुर, १२ बैशाख। लक्ष्मी आदर्श आधारभूत विद्यालय मध्यविन्दु ७ अम्रसामा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
आज बुधबार सशस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराले सडक दुर्घटना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।…
गैडाकोटमा कालीगण्डकी कोरिडोरबाट ट्याक्टर खस्दा १ जना घाइते
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ३ महेशखोलामा ट्याक्टर खस्दा १ जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार कालीगण्डकी कोरिडोर सडक खण्डमा ढोडेनीबाट डेढगाउँतर्फ रड लिएर जाँदै गरेको ग १ त ११०० नम्बरको ट्याक्टर…
कावासोतीमा स्कुटी र अटो ठक्कर खाँदा ४ जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ हलचोकमा स्कुटी र अटो एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार कावासोती ३ हलचोक स्थित पूर्व पश्चिम राजमार्ग सडकखण्डमा कावासोतीबाट डण्डातर्फ जादै गरेको ग.…
एसइईपछि सिप सिक्दै विद्यार्थी
कावासोती। बुलिङटार गाउँपालिका– ४ का १६ वर्षीय असिम सुस्लिङ मगरले एसइईको परीक्षा सकेर नतिजा नआउँदासम्म सिप सिक्न लागेका छन् । उनी अहिले बाँसको चोयाबाट डोको, नाम्लो, डाला, सुपो, ढकिया बनाउने सिप सिक्न व्यस्त छन् ।
सहरी क्षेत्रमा एसईई…
नवलपरासीमा आफ्नै काकाको कुटपिट गरी हत्या
परासी। पश्चिम नवलपरासीमा आफ्नै काकालाई कुटपिट गरी हत्या गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नै काका नाता पर्ने ५० वर्षीय तिलकधरी चमार (हरिजन) को कुटपिट गरी हत्या गरेको अभियोगमा सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने २१ वर्षीय…
सुनारीको निधनले जनजाति आन्दोलनमा अपुरणीय क्षतिः महासंघ (भिडियो सहित)
https://youtu.be/Ujbx3T3b9jw
नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका संस्थापक एवम् पूर्व जिल्ला अध्यक्ष कर्णबहादुर सुनारीको स्मृतिमा शोक सभा गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति…
नवलपुरमा १ जनाको डुबेर मृत्यु, एक जना नारायणी नदीमा वेपत्ता
नवलपुर । पूर्वी नवलपरासीमा एक जना पानीमा डुबेर निधन भएको छ भने १ जना नारायणी नदीमा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाकोट १२ मालपुर बस्ने ५९ बर्षीय सिताराम महतोको…