समुह अनुसार हेर्नसहोस

स्थानीय

कावासोतीमा खानेपानी टंकीमा भएको खागको टोकाइबाट ८ जना बालबालिका सहित ९ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती १६ डण्डामा रहेको अग्यौली खानेपानीको खानेपानी टंकीमा रहेको खाग (जंगली माहुरी) को टोकाइबाट ८ जना विद्यार्थी सहित ९ जना घाइते भएका छन् । कावासोती १६ मा रहेको जनता मावि सहिदनगर डण्डाका ८ जना…

सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरको प्रथम साधारण सभा

नवलपुर । सेवा निवृत्त राष्ट्रसेवा समाज नवलपुरका प्रथम साधारण सभा कावासोतीमा आज भएको छ । साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि उच्च अदालतका पूर्वी न्यायाधीष ऋषि अधिकारीले सेवा निवृत्त कर्मचारीहरु अवकास पछि घर चुपचाप…

सुनवलमा वर्षामापन केन्द्र सञ्चालन

परासी — पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन उपकरण जडान गरिएको छ । सुनवल नगरपालिका–४ स्थित रमावपुर माध्यमिक विद्यालय परिसरमा वर्षामापन उपकरणसँगै केन्द्र स्थापना गरिएको हो । जल तथा मौसम विज्ञान कार्यालय रुपन्देहीले केन्द्रको स्थापना…

नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको दुम्किबासमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी १ दुम्किबास पुल नजिकैबाट हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थायी ठेगाना भई कावासोती ४ हसौरा बस्ने ३०…

नवलपुरः टिप्पर पल्टिदा चालक च्यापिए, उद्दारका लागि जेसिबी सहित प्रहरी पुग्यो

नवलपुर । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ३ सालघारीमा टिप्पर पल्टदाँ चालक च्यापिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी ३ सालघासीको भित्री सडक खण्डमा पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुङगा लोड…

विमा रकम हस्तान्तरण 

कावासोती । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले विहीवार नवलपुर जिल्लाको हुप्सेकोट ६ निवासी दल वहादुर वंशी ठकुरीको परिवारलाई जीवन बीमा वाफतको २ लाख ५७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।…

कावासोती नगर युवा संजायका युवाहरुलाई २ दिने तालिम

फागुन २४, कावासोती। नवलपुरको कावासोती नगर युवा संजालको आयोजना तथा कावासोती नगरपालिका शिक्षा शाखाको व्यवस्थापनमा संचालित दुइ दिने नेतृत्व विकास, मनोपरामर्श तथा युवा गोष्ठी कार्यक्रम भएको छ। फागुन २३ र आज २४ गते दुई दिनसम्म संचालन…

भन्सार छली ल्याइएको १४९ बोरा चिनी नवलपरासीमा बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले पाल्हीनन्दन गाउँपालिका वडा नं–५ गेर्मास्थित एक गोदाम घरबाट भारतबाट भन्सार छली ल्याइएको १४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउँसो ३ः०० बजेको समयमा…

मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम

नवलपुर । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते नवलपरासी…

बर्दघाटमा बीस लाख मूल्यका मोबाइलको टेम्पर ग्लास बरामद

नवलपरासी । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट–४ बर्दघाटबजारस्थित कवाड खानाबाट भन्सार छली ल्याइएको मोबाइलका टेम्पर ग्लास बरामद गरेको छ । बुधबार बिहान ७ः०० बजेको समयमा एम.एस. स्क्रपमा अवैधरुपमा लुकाइछिपाइ…