ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
अन्तराष्ट्रिय महिला दिवसमा गैडाकोटमा अन्तरक्रिया
गैंडाकोट, २३ फागुन ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गैंडाकोट नगरपालिकाको आयोजनामा बुधबार गरिएको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले आफ्नो…
मध्यविन्दुमा विद्यार्थीहरुलाई उत्प्रेरणा तालिम
प्रिय धन -
चाेरमारा, २२ फागुन २०८० ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ९ मा रहेको नेपाल लोकसेवा माध्यमिक विद्यालय र वडा नम्बर ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई आज प्रेरणामुलक प्रशिक्षण प्रदान गरिएको छ…
कोल्हुवामा मध्यविन्दु नगरपालिकाको सार्वजनिक सुनुवाई
चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका उत्कृष्ट बनेकोमा नगरबासीले नगरपालिकालाई बधाई सहित धन्यवाद व्यक्त गरेका छन् ।
सोमबार मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नगरपालिकाले…
शालिन पोखरेलको पक्षमा न्याय माग्दै नवलपुरको अरुणखोला र गैडाकोटममा प्रदर्शन
बालिका शालिन पोखरेलको पक्षमा न्याय माग्दै नवलपुरको अरुणखोला र गैडाकोटमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
न्यायका लागि दबाब स्वरुप गैंडाकोटका स्थानीयले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
शालिन मृत्युको घटनामाथि…
भन्सार छली ल्याइएका ५६ हजार बराबरको कपडा नवलपुरमा बरामद
नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका ५६ हजार रुपैयाँ बराबरको कपडा इलाका प्रहरी कार्यालय दुम्किबासले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका…
नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी १ निवासी ६२ बर्षीय पुरुष सुकबहादुर विक जबरजस्ती करणी…
नवलपुरमा मगर दिवसमा सार्वजनिक विदा दिन माग
नवलपुर । फाल्गुन १५ गते परेको मगर दिवसको दिन नवलपुरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ नवलपुरले माग गरेको छ ।
कतिपय पालिकाहरुले विदाको सूचना प्रवाह गरिसकेको भए पनि कतिपय पालिकाहरुले अझै वास्ता नगरेको भन्दै ४२ औं मगर एकता दिवसको…
नारायणी नदी किनारमा शव फेला
नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट १२ हर्कपुर बस्ने ६५ बर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।…
१३ पटक जेल गएका झ्याइझ्याइ जेलबाट निस्केको ३ सातामा फेरि समातिए (भिडियो)
नवलपुरमा यस्तो चोर समातिएका छन् जो १३ पटक जेल गई सकेका छन् ।
कावासोती १० मगरकोट निवासी ४३ बर्षीय झ्याइझ्याइ नाम गरेको चोर पछिल्लो पटक जेलबाट निस्केको ३ साता पनि नवित्दै फेरि प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो ।
पछिल्लो समय…
कावासोतीको जनकल्याण माविमा नयाँ समिति गठन
कावासोती । पूर्वी नवलपरासीको कावासोती १ मा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
समितिको अध्यक्षमा आशा गैरे ब्लोन, सदस्यहरुमा नारायण पन्त, शुशिला कुमाल, लिला गाहा, यमबहादुर विक, भिमप्रसाद दर्जी, ओम थापा…