समुह अनुसार हेर्नसहोस

स्थानीय

भन्सार छली ल्याइएको १४९ बोरा चिनी नवलपरासीमा बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले पाल्हीनन्दन गाउँपालिका वडा नं–५ गेर्मास्थित एक गोदाम घरबाट भारतबाट भन्सार छली ल्याइएको १४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउँसो ३ः०० बजेको समयमा…

मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम

नवलपुर । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते नवलपरासी…

बर्दघाटमा बीस लाख मूल्यका मोबाइलको टेम्पर ग्लास बरामद

नवलपरासी । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट–४ बर्दघाटबजारस्थित कवाड खानाबाट भन्सार छली ल्याइएको मोबाइलका टेम्पर ग्लास बरामद गरेको छ । बुधबार बिहान ७ः०० बजेको समयमा एम.एस. स्क्रपमा अवैधरुपमा लुकाइछिपाइ…

अन्तराष्ट्रिय महिला दिवसमा गैडाकोटमा अन्तरक्रिया

गैंडाकोट, २३ फागुन । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गैंडाकोट नगरपालिकाको आयोजनामा बुधबार गरिएको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले आफ्नो…

मध्यविन्दुमा विद्यार्थीहरुलाई उत्प्रेरणा तालिम

प्रिय धन - चाेरमारा, २२ फागुन २०८० । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ९ मा रहेको नेपाल लोकसेवा माध्यमिक विद्यालय र वडा नम्बर ७ मा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई आज प्रेरणामुलक प्रशिक्षण प्रदान गरिएको छ…

कोल्हुवामा मध्यविन्दु नगरपालिकाको सार्वजनिक सुनुवाई

चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका उत्कृष्ट बनेकोमा नगरबासीले नगरपालिकालाई बधाई सहित धन्यवाद व्यक्त गरेका छन् । सोमबार मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नगरपालिकाले…

शालिन पोखरेलको पक्षमा न्याय माग्दै नवलपुरको अरुणखोला र गैडाकोटममा प्रदर्शन

बालिका शालिन पोखरेलको पक्षमा न्याय माग्दै नवलपुरको अरुणखोला र गैडाकोटमा युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । न्यायका लागि दबाब स्वरुप गैंडाकोटका स्थानीयले प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । शालिन मृत्युको घटनामाथि…

भन्सार छली ल्याइएका ५६ हजार बराबरको कपडा नवलपुरमा बरामद

नवलपुर । पूर्वी नवलपरासीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका ५६ हजार रुपैयाँ बराबरको कपडा इलाका प्रहरी कार्यालय दुम्किबासले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका…

नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ

रामकुमार श्रेष्ठ – नवलपुरमा मानसिक अपाङ्गता भएकी १९ बर्षीया किशोरीलाई बलात्कार गर्ने ६२ बर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी १ निवासी ६२ बर्षीय पुरुष सुकबहादुर विक जबरजस्ती करणी…

नवलपुरमा मगर दिवसमा सार्वजनिक विदा दिन माग

नवलपुर । फाल्गुन १५ गते परेको मगर दिवसको दिन नवलपुरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ नवलपुरले माग गरेको छ । कतिपय पालिकाहरुले विदाको सूचना प्रवाह गरिसकेको भए पनि कतिपय पालिकाहरुले अझै वास्ता नगरेको भन्दै ४२ औं मगर एकता दिवसको…