समुह अनुसार हेर्नसहोस

स्थानीय

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक पक्राउ

काठमाडौँ । युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मार्स म्यानपावरका सञ्चालक ४१ वर्षीय जयराम पौडेल रहेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमार…

गैडाकोट र देवचुलीमा भएका दुर्घटनामा ४ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट र देवचुलीमा आज साँझ भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज साँझ साढे ६ बजेटिर नवलपुरको गैडाकोट नगरपालिका ८ नगरपालिका कार्यालय…

राजा महात्मा पूर्णभद्रको स्वर्ण जयन्तीको तयारी अन्तिम चरणमा

पप्पुु रेग्मी, बर्दघाट,पाैष १२ । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगर मा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । २०२७ सालमा स्थापना भएको यस विद्यालयकाे…

हिंसा रोकथाम र न्यूनीकरणका लागि आमा समूह र टोल विकास बीच छलफल

हिंसा रोकथाम र न्यूनीकरणमा आमा समुह र टोल बिकास सस्थाको भुमिकाको बारेमा छलफल कावासोति ५ मा सप्पन्न गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोति नगरपालिका वडा नं ५…

बृद्ध उमेरमा परालकाे टाैवा चुल्यादै महताे

घनश्याम बगाले । नवलपरासी मनमा साहस र हातमा सीप भए मानिसलाई उमेरले छेक्दाे रहेन छ भन्ने उदाहरण स्थानीय एक बृद्धले पेस गरेकाछन् । पूर्वी नवलपरासीकाे कावासाेती १३ कुस्नरीका बृद्ध धनिराम महताे हिउँदका दिनमा परालकाे टाैवा चुलाउने काम…

कावासोतीको शिवालय मन्दिरमा नयाँ समिति गठन

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको महाकालेश्वर शिवालय मन्दिरमा १५ सदस्यीय नयाँ समिति गठन गरिएको छ । आज कावासोती ३ र कावासोती ९ का बासिन्दाहरुको भेलाले नरबहादुर खड्काको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति गठन गरेको हो ।…

नवलपरासीमा १२ दिनमा ८८ जना फरार प्रतिबादीहरु पक्राउ

नवलपरासी । अदालतले दोषी ठहर गरी फरार रहेका ८८ जनालाई पश्चिम नवलपरासीबाट पक्राउ गरेको छ । पछिल्लो १२ दिनको अवधिमा ८८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी निजल्ला अदालत परासीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ…

कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल…

मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालासँग छलफल

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा आज सामुदायिक वनका उपभोक्ता महासंघका पदाधिकारी, स्थानीय सामुदायिक वन उपभोक्ता…

नेपाल बोटे समाज नवलपुरको अधिवेशन सम्पन्न

कावासोती । नेपाल बोटे समाज नवलपुरको तेस्रो अधिवेशन कावासोतीको बाघखोरमा भएको छ । अधिवेशनमा नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोट, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राम तामाङ,…