समुह अनुसार हेर्नसहोस

स्थानीय

नवलपुरमा बसले माेटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते

नवलपुर - पूर्वी नवलपरासीमा बसले माेटरसाईकललाई ठक्कर दिंदा दुई जना गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज राति पाैने नाै बजे मध्यविन्दु नगरपालिका ७ कालिका चाेक स्थित भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ…

कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ । विहीबार कावासोतीमा पत्रकार सम्मेलन गरी आयोजक संस्था पोखरा पंक्षि समाजले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार…

नवलपुरमा स्कुल बसकाे ठक्करबाट ५ बर्षीय बालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपरासी- पूर्वी नवलपरासीमा आज स्कुल बसकाे ठक्करबाट १ जना बालककाे निधन भएकाे छ । नवलपुरकाे गैडाकाेट ६ माईली साईली चाेक भित्री सडक खण्डमा साईनिङ बार्डिङ्ग स्कूलकाे ना १ क ३६६७ नम्बरकाे स्कुल बसकाे ठक्बरबाट ५…

नवलपुरमा ६ महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाउने २३२३ जना चालक कारवाहीमा

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ हजार ३ सय २३ जना चालक कारवाहीमा परेको छन् । जिल्ला ट्राफिक कार्यालय नवलपुरले गरेको मापसे चेकिङ्गको क्रममा गत साउनदेखि…

सुनवलमा सरकारी कर्मचारी, शिक्षकका छोराछोरीलाई सरकारी स्कुलमा पढाउन अनिवार्य

परासी : नवलपरासीको सुनवल नगरपालिकाले नगरपालिकाको कोषबाट तलब, भत्तासहितका सुविधा लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अनिवार्य गरेको छ। नगरकोषबाट तलब, भत्तासहितका सुविधा लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूले…

नवलपुरमा मोटरसाइकलको ठक्करबाट एक जना गमभीर घाइते

नवलपुर । पूर्वी नवलपराससीमा आज साँझ मोटरसाइकलको ठक्करबाट १ जना महिला गम्भीर घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार आज साँझ विनयी त्रिवेणी गाउँपालिका ४ पाखापानी स्थित भित्री सडक खण्डमा चुकाहाबाट बगैचातर्फ आउँदै गरेको लु ५५ प ४०७३…

स्वमूल्याकंनमा सुस्ता गाउँपालिका जिल्लाको अन्तिम स्थानमा

श्याम थापा – सुस्ता ७ माघ – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (LiSA) को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता…

नवलपुरमा गर्भवती महिलाको श्रीमानद्वारा हत्या, श्रीमान पक्राउ, सपनामा प्रतिकार गर्दा हत्या भयोः…

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ विरुखर्कमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गएराति १ बजेको समयमा ३३ बर्षीय श्रीमान शेरबहादुर लम्का मगरले आफ्नै श्रीमती ३४ बर्षीया चनिसरा लम्का मगरलाई…

बुलिङ्गटारमा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु दुई घाईते

कावासोती । नवलपुरको बुलिङ्गटार गाउँपालिका वडा नं १ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छ । कालीगण्डकी करिडोरमा तरङ्गे खोला देखि बुलिङ्गटार बजार तर्फ आउदै गरेको फलामे रड बोकेको लु ४ त २३१३ नं.को…

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

त्रिवेणी । नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा…