ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासोती खानेपानीमा अध्यक्षमा मात्रै ५ जना उम्मेदवार
नवलपुर ।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनका लागि जम्मा ४२ जनाको उम्मेदवारी परेको छ । १६ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा ५ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ३ जनाको उम्मेदवारी परेको छ ।
जनजाति महिला…
कावासोती खानेपानी अध्यक्षमा आधा दर्जन बढी आकांक्षी
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोती खानेपानीको अध्यक्षमा आधा दर्जन बढीले आकांक्षा देखाएका छन् ।
पटक पटक नेकपा एमालेले अध्यक्ष जितिरहेको कावासोती खानेपानीमा यस पटक नेकपा एमालेबाट मात्रै छ जना आकांक्षी देखिएका…
ह्वील चियर हस्तान्तरण
ह्वील चियर हस्तान्तरण
नवलपुर ।
हिमानी कोष नवलपुरले मध्यबिन्दु २ निवासी लिला बहादुर बोहोरालाई व्हील चियर सहयोग गरेकाे छ ।
कोषका जिल्ला संयोजक राजेश मैनाली आफ्ना भोलेन्टियर सहित गएर सहयोग गरेकाे मैनालीले बताए ।.
..
नवलपुर जेसीजकी अध्यक्ष भुसालको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी
नवलपुर ।
नवलपुर जेसीज २०२२ की अध्यक्ष जेसी राधिका भुसाल जेसीजको ४९ औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उभिएकी छन् ।
भोलि विहीवारदेखि विरगञ्जमा हुने महाधिबेशनमा नवलपुरको कावासोतीकी भुसालले उम्मेद्वारी…
चर्को दरको ब्याज तिर्न सक्दैनौः नवलपुरका व्यवसायी
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीका उद्योगी व्यवसायीहरुले चर्को ब्याज तिर्न नसक्ने भन्दै आन्दोलनका तयारी गरेका छन् ।
८÷९ प्रतिशत ब्याज दरका लिएको ऋणको ब्याज एक बर्ष भित्र बढाएर झण्डै दोब्बर अर्थात साढे १५…
कावासोतीमा बलेरको ठक्करबाट एक जनाको निधन, देवचुलीमा एक जना घाइते
रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा बलेरोको ठक्करबाट एक जनाको निधन भएको छ ।
शनिबार साँझ कावासोती नगरपालिका ८ थकाली चोकमा स्थानीय ५२ बर्षीय पुरुष गंगादत्त पाध्यलाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय…
मौलाकालीका अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग
१७ मंसिर, नवलपुर ।
मौलाकालीका अपाङ्ग केन्द्र सेवालाई ३१ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आर्थिक सहयोग गरिएको छ ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका ८ निवासी पुनम सुवेदी र कृष्ण सुवेदीको दम्पत्तीले ७० हजार आर्थिक सहयोग गरेको…
रेशम फिरिरीद्वारा अम्रसामा विद्यार्थीलाई स्विटर वितरण
प्रिय धन,
नवलपुर – रेशम फिरिरी नेपाल संस्थाले विद्यार्थीहरुलाई शुक्रबार स्विटर वितरण गरेको छ ।
नवलपुरको मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा अध्ययनरत ४१ जना बालबालिकाहरुलाई जाडोमा न्यानो कपडा स्विटर वितरण…
न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन मदन थापाद्वारा झाँतेमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
प्रिय धन –
पूर्बी नवलपरासी नवलपुरको हुप्सेकोट गाउँपालिका ४ झांतेमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन थापा वयम्बुले झांतेमा रहेको नवस्मृती प्राथमिक विद्यालयका ३९ जना बालबालिकालाई…
नवलपुर प्रतिनिधि सभाका दुवै क्षेत्रमा काँग्रेस विजयी, प्रदेशका ३ वटा क्षेत्रमा एमाले र एउटामा…
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यका २ वटै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
नवलपुर १ मा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् ।
कोइराला नेकपा…