समुह अनुसार हेर्नसहोस

स्थानीय

कावासोतीको २ स्थानमा चोरी

कावासोती । पूर्वी नवलपरासीको कावासोतीको २ स्थानमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरकाप अनुसार कावासोती १६ सात घरेमा नविना रिमालको घर चोरी भएको छ । रिमालको घर आधा तोलाको सुनको औठी र ४ तोला बराबरको चाँदी चोरी भएको हो ।…

नवलपुरमा दुर्घटना स्कूले बालक गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० भैसाखोरीमा मोटरसाइकलको ठक्करबाट एक जना स्कूले विद्यार्थी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ग २१ प ८५५८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लक्ष्मी माविको कक्षा…

क्यान्सर पिडितद्वारा सहयोगको अपिल

गोपी ज्ञवाली — नवलपरासी, चैत २ गते । पश्चिम नवलपरासी वर्दघाट नगरपालिका कुकुरमाराका क्यान्सर रोगबाट पिडित बनेका तारा बहादुर रुचालले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगका लागि अपिल गर्नु भएको छ । पुर्वी…

कावासोतीमा १ महिने निशुल्क कार ड्राइभिङ्ग तालिम सम्पन्न

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ महिने निशुल्क कार ड्राइभिङ्ग तालिम सम्पन्न भएको छ । कावासोती नगरपालिकाको आयोजनामा भएको तालिमको सोमबार कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी थनेको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।…

कावासोतीको गौशालालाई चापट सहयोग

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको विश्वमाता गौशालामा रहेको गाईहरुको लागि कावासोती ३ मा रहेको मध्यविन्दु छिमेकी समूहले १० बोरा चापट सहयोग गरेको छ । समूहका अध्यक्ष गंगाराम न्यौपाने, उपाध्यक्ष केशव राज गैरे, सचिव कृष्ण…

नवलपुरः होली खेल्ने क्रममा कुटाकुट, १ जना घाइते

नवलपुर। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा होली खेल्ने क्रममा ४ जनाले १ जना माथि निर्घात कुटपिट गरेको छ । नवलपुर प्रहरीका अनुसार मध्यविन्दु ४ पनौतीका २४ बर्षीय विशाल महत्तो, बर्ष २४ को दिनेश महत्तो, बर्ष २४ को अर्जुन महत्तो र…

नारायणी नदीमा महिलाको शव फेला

नवलपुर । पूर्वी नवलपरासीको नारायणी नदी किनारमा १ जना महिलाको शव भेटिएको छ । नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिकाव १५ बाघखोरमा नारायणी नदी किनारमा ४०-४५ बर्षको उमेरका एक जना महिलाको शव सडेगलेको अवस्थामा फेला परेको हो ।…

मगर दिवसमा नवलपुरका ५ स्थानीय तहमा भोलि सार्वजनिक बिदा

कावासोती । मगर दिवसको अवसरमा नवलपुरका स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन्। भोली फाल्गुन १५ गते पर्न गएको ४१ औं मगर एकता दिवसको उपलक्ष्यमा पालिकाले अति अत्यावश्यक काम बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था,…

गैँडाकोटमा मनाईयो प्रथम चैते धान दिवस

प्रथम चैते धान दिवसको अवसरमा गैँडाकोट ११ मा धान रोपेर मनाईएको छ । ‘दुई बाली धान लगाउ, खाद्य सुरक्षा र रोजगारको आधार बनाउ’ भन्ने मुख्य नाराका साथ प्रथम चैते धान दिवस मनाइएको हो । धान पकेट क्षेत्रको रुपमा रहेको गैँडाकोट ११ मा गैँडाकोट…

देवचुलीले थाल्यो सुकुम्बासीका लागि जग्गा नाँपजाँचको कार्य

भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाप जाँचको लागि नियन्त्रण बिन्दु स्थापना गरिएको छ । सोमबार देवचुली नगरपालिका नगर कार्यपालिकाको आयोजनामा देवचुली वडा नं ४ मा नियन्त्रण बिन्दुको स्थापना गरि नाँपजाँचको…