समुह अनुसार हेर्नसहोस

स्थानीय

नवलपुर १ः डा. कोइराला अघि अघि, एमालेका पौडेल र रास्वपाका गौतम पछिपछि

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाको अग्रता कायमै रहेको छ । कोइरालालाई नेकपा एमालेका कृष्ण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन…

नवलपुर २ः घटायो एमालेले मत अन्तर, काँग्रेसका कार्की ९९ मतले अगाडि

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्की र नेकपा एमाले तिलक महत बीचको मतअन्तर घटेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५५ हजार ९ सय ६९ मत…

पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय…

नवलपुर २ः काँग्रेसका कार्की अघिअघि एमालेका महत मतअन्तर घटाउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५३ हजार ७ सय ७ मत गन्दासम्म अग्रता कायमै…

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्। श्रेष्ठले १९ हजार तीन सय ७८…

नवलपुर २ अपडेटः काँग्रेसका कार्कीको अग्रता कायमै, एमालेका महत पछ्याउँदै

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पूर्वी नवलपरासीको प्रतिनिधि सभा सदस्यको क्षेत्र नं. २ मा गठबन्धनका नेपाली काँग्रेसका विष्णु कार्कीको अग्रता कायमै रहेको छ । कार्की नेकपा एमालेका तिलक महत भन्दा १ हजार ८२ मत अगाडि रहेका छन् ।…

पश्चिम नवलपरासी १ः विनोद चौधरी र त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार ठकुरी अगाडि

रामकुमार श्रेष्ठ – नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयश त्रिपाठीलाई पछाडि पार्दै…

गण्डकी प्रदेशः नवलपुर १ क मा काँग्रेसको जिसीको अग्रता

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको गण्डकी प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको मतगणनाको पछिल्लो मत परिणाम आउँदासम्म गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका महेन्द्रध्वज जिसीले अग्रता लिएका छन् । ९ हजार ७ सय…

पश्चिम नवलपरासीमा २ वटा मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला

रामकुमार श्रेष्ठ – नवलपरासी, १ मंसिर । पश्चिम नवलपरासीमा २ वटा मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारी सबै महिला खटाइएको छ । रामग्राम नगरपालिका १ मा रहेको सयपत्री बोर्डिङ्ग स्कूलको क र ख दुवै मतदान केन्द्रमा कर्मचारीदेखि…

नवलपरासी निर्वाचन क्षेत्र नं १ मा अरबपती पुजीपती र मन्त्रीको प्रतिस्पर्धामा गरीबपती

रामकरन हरिजन / पश्चिम नवलपरासी निर्वाचन नं १ मा प्रतिनिधि सभा सदस्यको उमेदवार अरबपती चौधरी पुजीपती त्रिपाठी र मन्त्री शाहीको प्रतिस्पर्धामा बहुजन शक्ति पार्टीका गरीबपती उमेदवार काशी चमार । नवलपरासीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा…