ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय
किशोरी अधिकार संरक्षणको लागि सवैले साझा सोच बनाउनु पर्छ
नवलपुर । किशोरी अधिकार संरक्षणको लागि सवैले साझा सोच्नुपर्ने आज कावासोतीका सरोकारवालाहरुले एक कार्यक्रममा बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरिराखेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तगर्तको कावासोती ५ मा सम्पन्न भएको…
कोटीहोममा हुने महायज्ञको तयारी पुरा
प्रेम क्षेत्री -
गैँडाकोट । कोटीहोमस्थली गैंडाकोट–१०, पितौजीमा भोलीदेखी सुरु हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी पूरा भएको छ ।
श्रीसिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमले आश्रमस्थलको वृहत गुरुयोजना अनुसार समावेसी…
मध्यविन्दुका अनिल वि. क. लाई उपचार खर्चमा समस्या, सहयोगी मनहरुबाट सहयोगको अपील
कावासोती –
नवलपरासी (ब.सु पुर्व) मध्यविन्दु नगरपालिका वडा नं. १ गुण्चरी निवासी २२ बर्षका अनिल वि.क.लाई अण्डकोषमा क्यान्सर भई उपचार भई रहेको छ । मध्यविन्दु नगरपालिकाबाट विपन्न नागरीक औषधी उपचार सहुलीयत सिफारिस भए पनी आउन जान यातयात…
नवलपुरमा दुर्घटना ३ जना घाइते
नवलपुर । पूर्वी नवलपरासीमो आज भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज विहान कावासोती १६ डण्डा र दिउँसो देवचुली २ दुम्कौलीमा गरी २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जना…
कावासोतीका विद्यालयहरुमा सरस्वती पुजा सम्पन्न
नवलपुर । पूर्वी नवलपरासीको कावासोती लगायतका नवलपुरका सबै शैक्षिक संस्थाहरुमा श्रीपञ्चमीको दिन सरस्वती पुजा गरिएको छ ।
कावासोतीको स्काइलाइन एकेमडी, गण्डकी आवासीय मावि, शिद्धार्थ आवासीय मावि, जीवन ज्योति मावि, शिव मावि, शिव मावि, जनता…
बार्षिकउत्सबमा निसुल्क स्टेसनरी वितरण
प्रकृति पुस्तक पसल कावासोतीले २८ बर्ष प्रबेस गरेको अबसरमा सामुदायिक बिधालयमा निसुल्क पाठयपुस्तक र स्टेसनरी वितरण गरेको छ । २०५२ साल बाट सन्चालनमा आयको पुस्तक पसल आजैको दिन देखि २८ बर्षमा प्रबेस गरेको हो ।
श्रीपन्चमिको अबसर पारेर…
गैंडाकोटमा कबिता एवं चित्रकला प्रतियोगिता
गैंडाकोट माघ १२ । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले बिहिवार प्रथम कबिता एवं चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
श्री पञ्चमीका अवसरमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले…
जहाज दुर्घटनामा निधन भएका कावासोतीका श्रेष्ठको निवासमा शोक सभा
रामकुमार श्रेष्ठ –
नवलपुर । माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका कावासोती ६ निवासी मोहन प्रकाश श्रेष्ठको छठौं दिनको स्मृतिमा आज उनकै निवासमा शोक सभा गरिएको छ ।
नेवा देय दबु…
नवलपरासीमा ४ लाख बराबरको अबैध चौयापा नियन्त्रणमा
रामकुमार श्रेष्ठ –
नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको ४ लाख बराबरको पशुचौपाया नियन्त्रणमा लिएको छ ।
खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य…
कावासोतीमा बस पल्टिँदा १९ घाइते
महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।
बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला…