ट्रेन्डिङ
- रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ
- नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन
- नवलपुरमा वेवारिसे भरुवा बन्दुक फेला
- नवलपरासीमा रविको चुनावी कार्यक्रम प्रशासनले रोक्यो
- वरिष्ठ कलाकार सुनिल थापाको निधन
- टी–ट्वान्टी विश्वकपको दशौं संस्करण आजदेखि, नेपाल आइतबार इंग्ल्यान्डसँग खेल्दै
- नवलपुरमा ११ वटा निर्वाचन स्थल अति संवेदनशिल
- युवामा अनुशासन र राष्ट्रसेवाको भावना विकास राज्यको प्राथमिकताः प्रधानमन्त्री कार्की
- कावासोतीमा गैडाले हानेर १ जना घाइते
- नवलपुरमा १७४२ जना निर्वाचन प्रहरी छनौट, आइतबारबाट तालिम शुरु
समुह अनुसार हेर्नसहोस
स्थानीय
देवचुलीमा आगलागी, १ घरमा क्षति
नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा आज विहान आगलागी भएको छ ।
विहान साढे ३ बजेतिर रजहर स्थित मङगली बस्यालको ब्लक र टिनको छानो भएको एक तले घरमा अगोलागि भएको हो ।
घरको दुई वटा कोठा मध्ये सुत्ने कोठामा अगोलागी भएको र आगलागीबाट कोठा भित्र…
सद्भाव एस्से च्यापियन २०२५ को उपाधी लर्डबुद्ध एकेडेमीकी शर्मालाई
कावासोती । सद्भाव एस्से च्यापियन २०२५ को उपाधी कावासोतीको लर्डबुद्ध एकेडेमीकी रुथ शर्माले जितेकी छिन् ।
सद्भाव इइन्दरनेशनल एजुकेसन कावासोतीको आयोजनामा भएको प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको थिए ।
प्रतियोगितामा…
विप्लव नेतृत्वको कावासोतीमा जनप्रदर्शन – भिडियो सहित
कावासोती । विप्लव नेतृत्वको नेकपाद्वारा कावासोतीमा खबरदारी र्याली निकालिएको छ ।
प्रतिगमन र यथास्थितिवादको विरुद्ध एवम् अग्रगमनका लागि जनप्रदर्शन गरिएको नेकपा नवलपुरका इन्चार्ज पदक केसी जुझारुले बताए ।
र्याली कावासोती फलफूल चोकबाट विपी…
नयाँ बर्षमा होटल पौवाका सबै शाखामा ५ दिने निःशुल्क स्वाद उत्सव
नवलपुर । होटल पौवाको सबै शाखामा निः शुल्क स्वाद उत्सव कार्यक्रम हुने भएको छ ।
यही चैत २५ गतेदेखी २९ गतेसम्म पौवाका सबै शाखाहरुमा स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने भएको हो ।
‘जहाँबाट आतिथ्यताको…
कावासोतीमा आगोमा जलेर एक जना किशोर घाइते
नवलपुरको कावासोती १७ मा चाउचाउ पकाउने क्रममा ग्यास लिग भई आगोमा परेर एक जना किशोर घाइते भएका छन् ।
प्रहरी चौकी कोल्हुवाका अनुसार राति घरमै चाउचाउ पकाउने क्रममा कावासोती १७ निवासी मिन बहादुर थनेत घाइते भएका हुन् ।
उनको मध्यबिन्दु…
गैडाकोटमा लागु औषध सहित १ जना पक्राउ
नवलपुर । नवलपुरको गैडाकोट १० निवासी ३१ बर्षीय सन्देष श्रेष्ठलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।
श्रेष्ठले आफ्नो घरमा लागुऔषध लुकाइ छिपाइ राखी विक्री वितरण गर्ने गरेको भनी गोप्य सुचनाको आधारमा घरकोठा खानतलासी गरी नगद ५ हजार ४ सय…
प्रेस सेन्टरका केन्द्रिय सचिव एवम् पत्रकार बोमलाल गिरीलाई पितृ शोक
नवलपुर । नवलपुरका पत्रकार एवम् प्रेस सेन्टरका केन्द्रिय सचिव बोमलाल गिरीलाई आज पितृशोक परेको छ ।
गिरीका ८१ बर्षीय देव गिरीको आज विहान ७ बजे उहाँकै निवासमा निधन भएको हो ।
केही समयदेखि पित्तथैली सम्बन्धी रोगबाट ग्रसित गिरीका ३ छोर र १…
नवलपुरमा भिर मौरीले टोकी ३ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका २ डेढगाँउमा भिरमौरीले टोकेर ३ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा भिरमौरीले टोकी बौद्धिकाली २ डेढगाउ निवासी ६३ बर्षीया ओम माया राना, ४५ बर्षीया…
कावासोतीमा सवारी दुर्घटनामा एक जना घाईते
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ मा कार र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् ।
भित्री खण्डमा कावासोतीबाट शैक्षिक टोलतर्फ जादै गरेको बा १५ च ८५३८ नं. को कारले विपरित दिशाबाट आउदै गरेको ना १४ प ३४०६…
हसौराको छुटपुट जग्गा दर्ता गरिदिन मालपोतलाई जनप्रतिनिधिको आग्रह
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती ४ हसौराको विवाद रहित नाम जाँच गरी लालपूर्जा वितरण कार्यलाई अगाडि बढाउनु वडा कार्यालय र नगरपालिकाले मालपोत कार्यालय कावासोतीलाई आग्रह गरेको छ ।
कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले आज…