ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
स्थानीय
नवलपुरमा मोबाइल र ल्यापटप चोरी गर्ने पक्राउ
नवलपुर । नवलपुर प्रहरीले मोबाइल र ल्यापटप चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै चितवनको रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार कात्तिक ०७ गते देवचुली सुन्दर पौडेलको घरबाट २…
महाराजा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
कावासोती ।
नवलपुरको कावासोती १ रिठ्ठेपानीमा रहेको जनसेवा युवा क्लबले हात्तीखोरमा रहेको महाराजा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
जनसेवा युवा क्लबले देउसी भैली कार्यक्रमबाट संकलिन रकमबाट १२ हजार बराबरको आज…
नवलपुरका विभिन्न स्थानमा दुर्घटना ४ जना घाइते
नवलपुर । नवलपुरको विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
आज नवलपुरको गैडाकोट १२ हर्कपुर गोर्खाली चोकमा ना ४१ प ५३८४ नम्बरको स्कुटरले विपरित दिशा तर्फबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।…
मध्यविन्दु नगरपालिकामा स्थानीय विपद तथा जलबायु उत्थानशिल योजना निर्माण
नवलपुरको मध्यविन्दु नगर पालिकाको स्थानिय बिपद तथा जलबायु उत्थानशिल योजना निर्माण भएको छ ।
मध्यविन्दु नगरपालिकाको व्यवस्थापन र कारितास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको स्थानिय बिपद तथा जलवायु उत्थानशिल योजना निमाण गरिएको…
खेलकुद सामग्री हस्तान्तरण – भिडियो सहित
नवलपुरको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठान कावासोतीले कावासोती ९ का भलिबल खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
कावासोती पशु पन्छि कृषि फर्ममा सामुहिक सयपत्री फूल तथा तरकारी खेती गरेर भएको आम्दानीबाट सामाजिक…
हरिबोधनी एकादशीको अवसरमा कावासोतीमा सार्वजनिक विदा
नवलपुर । हरिबोधनी एकादशीको अवसर पारेर भोलि कावासोतीमा सार्वजनिक विदा दिइएको छ ।
कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतद्वारा जारी सूचनामा भोलि हरिबोधनी एकादशीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
भोलि एकादशीको दिन कावासोतीको…
कुम्सोदमा अटो दुर्घटनाः ६ जना घाइते
नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिका ६ कुमसोदमा आज साँझ अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार आज साँझ साढे ५ बजेतिर कुमसोदबाट दलदले बजारतर्फ आउँदै गरेको प्रदेश नं ०४Þ–००१ ह ००७२ नं को अटो…
स्कुटी दुर्घटनामा ३ जना घाइते
कावासोती । नवलपुरको कावासोती १७ डण्डामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार डण्डामा गण्डकी प्रदेश ०४–००१ प ७७८५ नम्बरको स्कुटर र गण्डकी प्रदेश…
कावासोतीमा स्कुटी दुर्घटनामा ३ जना घाइते
नवलपुरको कावासोती २ भाटटोलामा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भाटटोला पूर्वटोल स्थित भित्री सडकखण्डमा बेलचोकबाट रिठ्ठेपानी तर्फ जादै गरेको लु ३५ प २२०६ नं. को स्कुटर र बिपरित दिशाबाट…
नवलपुरमा अटो र स्कुटी ठक्कर खाँदा ५ जना घाइते
नवलपुर । नवलपुरको देवचुली १३ दलदलेमा अटो र स्कुटी ठक्कर खाँदा ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गण्डकी प्रदेश ०४–००१ ह ००११ नम्बरको अटो र गण्डकी प्रदेश ०४ – ००१ प ५१८० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाएर…