समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

जंगली च्याउ खाँदा गैडाकोटमा ८ जना विरामी

नवलपुर । जंगली च्याउ खाँदा नवलपुरको गैडाकोट नगरपालिका १३ शिख्रौलीमा र गैडाकोट ११ मुकुन्दसेन टोलका दुई परिवारका ८ जना विरामी परेका छन् । बारीमा उम्रेको च्याउ खाँदा दुई परिवारका ८ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ…

मध्यविन्दु १५ मा सामुदायिक कुकुरमा रेबिज नियन्त्रण अभियान सञ्चालन, ३०० कुकुरलाई खोप लगाउने लक्ष्य

नवलपुर । रेबिज (उन्माद) रोगको जोखिम न्यून गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपुरको आयोजना र मध्यविन्दु नगरपालिका पशु सेवा शाखाको समन्वयमा मध्यविन्दु नगरपालिकाको वडा नं. १५ मा रेबिज नियन्त्रण अभियान सञ्चालन गरिएको छ।…

नवलपुरका चिकित्सकहरु आन्दोलित

नवलपुर । सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सेतो पोशाक लगाएर उनीहरुले काठमाडौंका माइतीघर मण्डलादेखि देशभरका सदरमुकाममा आज प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा…

नवलुरमा २८ हजार बालबालिकालाई भिटामिन ए खुवाइदै

नवलपुर । शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । जसअन्तरगत नवलपुरमा पनि ८ वटै पालिकामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत भिटामिन ए खुवाउने तयारी पुरा भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।…

बाघखोर युवा क्लवको आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने

प्रकाश रेग्मी - चोरमारा । बाघखोर युवा क्लवको आयोजना तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । मध्यविन्दु नगरपालिका र जागृति बाल तथा युवा सरोकार क्यान्नालनको सहयोगमा शिविर संचालन…

विनयीत्रिवेणीका मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया

चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरुको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । सात सय ९५ जनाको मोतियाबिन्दु…

तनहुँमा च्याउ खाँदा दस जना बिरामी

दमौली । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दस जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दस जना बिरामी भएका हुन् ।…

मध्यविन्दु अस्पतालमा डाइलोसिस सेवा शुरु भएपछि नवलपुरका विरामी लाभांवित

नवलपुर । नवलपुरमा मृगौला रोगीहरुको लागि डाइलोसिसको व्यवस्था नहुँदा यहाँका सबै विरामी डाइलोसिसका लागि भरतपुर जानु पर्ने बाध्यता थियो । पछिल्लो समय कावासोतीको मध्यविन्दु प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुका लागि लक्षित गरी डाइलोसिस सेवा…

कावासोतीमा २ दिनमा १ सय युनिट रगत संकलन

रगत अभाव भएपछि कावासोतीमा रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार र बुधबार दुई दिन गरिएको रक्तदान कार्यक्रममा १ सय युनिट रगत संकलन भएको नेपाल रेडक्रस कावासोतीले जनाएको छ । बुधबार नेपाली सहयोगी मन कावासोती ३ को आयोजना र नेपाल…

लुम्बिनी आदर्श डिग्री कलेजमा ५१ युनिट रगत संकलन

नवलपुरको कावासोतीमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजले रजत महोत्सव तथा अभिभावक दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम ल्ुाम्बिनी आदर्श डिग्री कलेजको आयोजनामा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा…