समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नवलपुर ७५ हजारले लगाए खोप

रामकुमार श्रेष्ठ - नवलपुर । झण्र्ड ३ लाखको हाराहारीमा जनसंख्या रहेको नवलपुरमा शुक्रबारसम्म ७४ हजार ८ सय ४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । ति मध्ये ५५ हजार ३ सय १४ जनाले डोस्रो डोजको समेत खोल लगाएको स्वास्थ्य कार्यालय नवलपुरले…

नवलपुरमा दुई जना संक्रमितको निधन

नवलपुर । पूर्वी नवलपरासीमा दुई जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार देवचुली ११ निवासी ३६ बर्षीय पुरुष र गैडाकोट ५ निवासी ७६ बर्षीय पुरुषको निधन भएको हो । यो सहित नवलपुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको…

कावासोतीमा विहिबार सम्म १९५७ जना कोरोना संक्रमित

नवलपुरको कावासोतीमा आज थप ८ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा बुधबार समम १९४९ जना कोरोना संक्रमित रहेकोमा आज ८ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९५७ पुगेको छ…

थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२१ जना र एन्टिजन परिक्षण गर्दा ७५४ जना गरि जम्मा ३०७५ जना नयाँ संक्रमित थपिएका हुन् ।…

चितवनका अस्पतालमा १९७ संक्रमितको उपचार,तीन जनाको मृत्यु

रत्ननगर ०३ भदौं । चितवनका अस्पतालमा विहीवार १९७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ७१ जना आइसियू,३८ जना एचडियूमा उपचाररत छन् भने ८८ जना…

नवलपुरमा बुधबार ४१ जना नयाँ संक्रमित थपिए, ४९५ सक्रिय संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १४, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका…

कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु

नवलपुरको कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका ५ बस्ने वर्ष ४० को बुद्धि बहादुर खत्रीको मध्यविन्दु जिल्ला अस्पताल, डण्डामा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा…

देवचुलीमा हालसम्म ११६२ कोरोना संक्रमित

नवलपुरको देवचुलीमा आज १ जना नयां संक्रमित थपिएको छ । देवचुली नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार देवचुलीमा शुक्रबारसम्म ११६१ जना कोरोना संक्रमित रहेकोमा आज १ जना थपिएसंगै हालसम्म ११६२ जना पुृगेका छन् ।देवचुलीमा कोभिडका कारण १९…

२४ घण्टामा २ हजार ६२४ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको…

भिरबाट लडेर एक वृद्धको मृत्यु

बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् । आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह…