ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु
नवलपुरको कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका ५ बस्ने वर्ष ४० को बुद्धि बहादुर खत्रीको मध्यविन्दु जिल्ला अस्पताल, डण्डामा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा…
देवचुलीमा हालसम्म ११६२ कोरोना संक्रमित
नवलपुरको देवचुलीमा आज १ जना नयां संक्रमित थपिएको छ ।
देवचुली नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार देवचुलीमा शुक्रबारसम्म ११६१ जना कोरोना संक्रमित रहेकोमा आज १ जना थपिएसंगै हालसम्म ११६२ जना पुृगेका छन् ।देवचुलीमा कोभिडका कारण १९…
२४ घण्टामा २ हजार ६२४ कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको…
भिरबाट लडेर एक वृद्धको मृत्यु
बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं ७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डित रहेका छन् ।
आज बिहान गाउँ नजिकै रहेको घटामाण्डौँ मन्दिरमा राखिएका मौरीको हेरचाह…
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६ कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो ।…
चार वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ
चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कालीगण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ बर्षीय पुरुष पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।…
देवचुलीमा ३ जना थप, हालसम्म ११६१ कोरोना संक्रमित
नवलपुरको देवचुलीमा आज ३ जना नयां संक्रमित थपिएका छन् ।
देवचुली नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार देवचुलीमा विहिबारसम्म ११५८ जना कोरोना संक्रमित रहेकोमा आज ३ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११६१ पुगेको छ ।…
कावासोतीमा २१ जना नयां संक्रमित, १७ जना निको
नवलपुरको कावासोतीमा आज २१ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा विहिबारसम्म १८६६ जना कोरोना संक्रमित रहेकोमा आज २१ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १८८७ पुगेको छ ।…
पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप
कास्की– पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई…
थप ३२६० जनामा कोरोना संक्रमण, २२९४ जना निको भए
पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४७३ जना र एन्टिजन परिक्षण गर्दा ७८७ जना गरि जम्मा ३२६० जना नयाँ संक्रमित थपिएका हुन् ।…