समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

नवलपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनको सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रत्येक मत केन्द्रमा कम्तीमा ८ देखि २५ जना…

मतदाता परिचयपत्र चोरी आरोपमा पक्राउ

बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो…

निर्वाचनका लागी नवलपुरको सबै पालीकामा सुरक्षाकर्मी परिचालन

नवलपुर । स्थानीय तह निर्वाचन नजिकिर्दै गर्दा नवलपुर जिल्लामा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमीरेले प्रत्यक मतदान केन्द्रमा कम्तिमा ८ जनाका र अन्य स्थानमा २८…

पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान

परासी — स्थानीय तह निर्वाचनको मतगणनाका लागि पश्चिम नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि तारजालीसहित क्यामेरा जडान गरिएको हो । सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली…

हुम्लाको अदानचुलीका निर्वाचन अधिकृतलाई हटाउन तीन दलको माग

हुम्लाको अदानचुली गाउँपालिकामा खटिएका निर्वाचन अधिकृतलाई हटाउन जिल्लास्थित तीन दलले माग गरेका छन्। निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत सर्वदलीय सहमतिविना एकलौटी कार्य गरेको भन्दै हटाउन माग गरेका हुन्। …

पैसा बाँडेको भन्दै बुटवलमा एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई माथि पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले…

सर्वदलीय बैठकमा कांग्रेस कार्यकर्ता खुकुरी लिएर पुगेपछि…

स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा सहभागी हुन गएका थिए…

उम्मेदवार सासुको मृत्युपछि बुहारीले पाइन् टिक

नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी…

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ४ प्रहरीसहित ६ जना घाइते

नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सुर्खेतमा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका…