ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
दैलेखमा कांग्रेस कार्यकर्ता एक्लैले दर्जनौँ व्यक्तिको भोट हालेपछि विवाद
दैलेखको आठबिसमा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन् । अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखिएको छ । मतदान स्थगित भएको छ…
देशभर मतदान शुरू, चितवनमा प्रचणड र रेनुले गरे मतदान
देशभर स्थानीय तह निर्वाचन २०७९ अन्तगत आज विहानैबाट मतदान शुरु भएको छ ।
आज विहान ७ बजेबाट मतदान शुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुने छ ।
पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका…
सर्लाहीमा मतदान अधिकृत पक्राउ
सर्लाहीको बलरा नगरपालिकामा एक जना मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मत दुरूपयोग गरेको आरोपमा…
दैलेखको ठाटीकाँधमा झडप, मतदान स्थगित
मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ ।
दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ । इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच…
गुल्मीका केन्द्रिय नेताहरूले गरे मतदान
गुल्मीबाट केन्द्रिय स्तरमा प्रभाव पार्ने तीन ठुला नेताले मतदान गरेका छ्न ।
नेकपा एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट बिहान मतदान गरेका छन…
नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी
रौतहट,३० बैशाख । नेकपा एकीकत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विरुद्ध गौरमा नारावाजी भएको छ ।
गौरको वडान २ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता कार्यकर्ताले नेपाल विरुद्ध नारावाजी गरेका थिए ।
केही बेर…
पूर्वप्रधानमन्त्री भट्टराईले देखाए मत संकेत, हुनसक्छ जरिवाना
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान…
नवलपुरको बुलिङ्गटारमा काँग्रेस एमालेबीच झडप
नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ अत्रौलीको मतदान केन्द्रमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
जेष्ठ नागरिक, अशक्त नागरिकले मतदान गर्ने क्रममा सहयोगी लैजाने विषयमा झडप भएको जिल्ला प्रहरी…
नवलपुरमा मतदान स्थल तयार फाेटाे फिचर
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लािग नवलपुरमा मतदान स्थल तयार भएकाे छ ।
यहा २९९ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि नवलपुरमा ३ हजार बढी सुरक्षााकर्मी परिचालन गरिएकाे छ भने २९९१ जना कर्मचारी र एक मतदान केन्द्रमा एक जना…
दोलखामा मतदाता परिचयपत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ
दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् ।
बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र…