ट्रेन्डिङ
- दाउन्ने क्षेत्रमा अतिक्रमण भएका घर टहरा १५ दिनभित्र हटाउन वन कार्यलयको निर्देशन
- कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट
- नवलपुरमा दुर्घटना, १ जनाको मृत्यु, एक घाइते
- करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु
- कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
पैसाको प्रलोभन देखाएर मतदाता पभावित पार्न खोजेको भन्दै मेयर उम्मेदवारको समूह र स्थानीयबीच झ`डप
पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा आइतबार मध्यरातको एक बजेपछि कांग्रेसका मेयरका उम्मेदवार नितेन्द्र साहको समूह र स्थानीयहरूबीच झ`डप भएको छ ।
झ`डपको क्रममा एक जनाको हात भाँचिएको छ । प्र`हरीका अनुसार स्थानीय तुलसी…
कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौती
कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा देखिएका छन् ।
यस अघि नेकपा एमालेले चुनाव जितेको वडा नं. ४ मा यस पटक नेकपा एमालेकै कार्यकर्ता सुशिल पौडेलले बागी दिए पछि ठूला दललाई…
आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?
स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयाेगले मौन अवधि…
वडा अध्यक्षका उम्मेदवारको मृ`त्यु
दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृ`त्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृ`त्यु भएको हो ।
५३ बर्षीय चौधरी मिर्गौला,…
अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छु`रा प्र`हार
दुहबी / सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु`रा प्र`हार गरेको छ ।
घा`इते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका…
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको नि`धन
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
…
नवलपुरमा २९९१ कर्मचारी निर्वाचनका लागि खटिदै
नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनका लागि २९९१ जना कर्मचारी खटिदै छन् ।
चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपरासीमा ११३ वटा मतदान स्थल र २ सय ९९ वटा मतदान केन्द्र रहेको छन् ।
जिल्ला निर्वाचन अधिकृत लालप्रसाद…
निर्वाचनका लागि निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृतहरू ( फोटो फिचर )
नवलपुर । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज जिल्ला निर्वाचन कार्यलय नवलपुरले आजबाट मतदान अधिकृतहरूलाई मतदान सामग्री बुझाउन शुरू गरेको छ ।
आज पहिलो दिन नवलपुरको बौदीकाली, हुप्सेकोट, बुलिङ्गटार र…
स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते
स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ ।
नेपाल प्रहरीको कमान्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म मृ'त्यु भइसकेको…
आचारसंहिताको उलंघन गर्दै नवलपरासीका राजनैतिक पार्टीहरु
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सोमवार नेकपा (एमाले)ले निकालेको चुनावी रैलीमा बालबालिकाहरुलाई प्रयोग गरेको अवश्था ।
।
परासी समाचारदाता गोपी ज्ञवाली
नवलपरासी, बैशाख २६ गते । पश्चिम नवलपरासीका विभिन्न स्थानिय तहहरुमा राजनैतिक…