ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको नि`धन
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
…
नवलपुरमा २९९१ कर्मचारी निर्वाचनका लागि खटिदै
नवलपुर । पूर्वी नवलपरासीमा निर्वाचनका लागि २९९१ जना कर्मचारी खटिदै छन् ।
चार नगरपालिका र ४ गाउँपालिका रहेको नवलपरासीमा ११३ वटा मतदान स्थल र २ सय ९९ वटा मतदान केन्द्र रहेको छन् ।
जिल्ला निर्वाचन अधिकृत लालप्रसाद…
निर्वाचनका लागि निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृतहरू ( फोटो फिचर )
नवलपुर । ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज जिल्ला निर्वाचन कार्यलय नवलपुरले आजबाट मतदान अधिकृतहरूलाई मतदान सामग्री बुझाउन शुरू गरेको छ ।
आज पहिलो दिन नवलपुरको बौदीकाली, हुप्सेकोट, बुलिङ्गटार र…
स्थानीय निर्वाचन : चारजना म्यादी प्रहरीको मृत्यु, ३९ जना घाइते
स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी खटाएको छ ।
नेपाल प्रहरीको कमान्डमा एक लाख म्यादी प्रहरी निर्वाचनका लागि खटिएका हुन् । निर्वाचन सुरक्षा खटिएका चार जना म्यादी प्रहरीको अहिलेसम्म मृ'त्यु भइसकेको…
आचारसंहिताको उलंघन गर्दै नवलपरासीका राजनैतिक पार्टीहरु
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सोमवार नेकपा (एमाले)ले निकालेको चुनावी रैलीमा बालबालिकाहरुलाई प्रयोग गरेको अवश्था ।
।
परासी समाचारदाता गोपी ज्ञवाली
नवलपरासी, बैशाख २६ गते । पश्चिम नवलपरासीका विभिन्न स्थानिय तहहरुमा राजनैतिक…
बैतडीमा गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा
बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई …
मतदानको दिन सवारी साधन प्रयोग गर्ने पत्रकारहरुलाई पनि पास अनिवार्य
निर्वाचनको दिन सार्वजनिक सवारी चलाउन नपाइने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको हो। उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले समेत मतदानको दिन सवारीसाधन…
एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कु`टपिट
राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कु`टपिट गरेका छन्।
धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आ`क्रमण गरेको…
नवलपुरमा नयाँ मतदाताको परिचयपत्र यहि २८ र २९ गते वितरण हुने
कावासोती । नवलपुरमा नयाँ मतदाता परिचय पत्र यहि बैशाख २८ र २९ गते प्रदान गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद सर्माका अनुसार आउदो नयाँ मतदाता परिचयय पत्र बनाएका मतदाताहरुले २८ र २९ गते…
पश्चिम नवलपरासीः कतै दुई त कतै त्रिपक्षिय प्रतिस्पर्धा
परासी - पश्चिम नवलपरासीका ७ स्थानीय तहमा कतै दुई पक्षिय त कतै त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुख र उपप्रमुख एकै दलको आउने संभावना कम देखिएको छ ।
जिल्लाकै पुरानो नगरपालिका रहेको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा…